काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदैछ। विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रको एसोसिएट डिरेक्टरमा मनिष राउत छन्। मनिष ‘प्रेमगीत ३’ का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए। ‘प्रेमगीत ३’ मा रुचाइएका उनी […]
काठमाडौँ। यो वर्षको एसइई दिएर बसेर विधाथीबीचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’मा शिवानी थापामगर उत्कृष्ट भएकी छिन्। काठमाडौँ, कपनमा रहेको बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले आयोजना गरेको यो प्रतियोगितामा शिबानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगद र […]
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा सोमबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्। मृतक ३० वर्षीया रेणु चौधरीको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती रहेको खुलेको छ। उनी बैयाबेहडीस्थित एक कोठामा भाडामा बसेर बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी […]
काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाईएको हो । बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि […]
काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]
डोटी। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा रुईतफाउण्डेशनको सहयोगमा डोटी र बैतडी जिल्लामा आँखा शिविर सम्पन्न भएको छ। जेठ ३० देखि आषाढ ४ गतेसम्म सञ्चालन गरिएको शिविरमा ७ सय ९५ जनाले आँखा उपचार सेवा लिएका छन्। जसमध्ये २ सय ५१ […]
नेपालगञ्ज । नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ । फोटो फेस्टिभलको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले गरेका हुन्। चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ। सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]