चौमाला। कैलालीको गौरीगंगा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आगामि आर्थिक बर्ष २०८२र०८३ का लागि आज नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर बमले सो बजेट प्रस्तुत गरेका हुन्। बजेट आज नै पारित गरिएको छ। उपप्रमुख […]
धनगढी । कैलालीको विकट चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का पनि चालु खर्चलाई नै प्राथमिकता दिएको छ। आज सार्वजनिक भएको ५२ करोड ८७ लाख ९७ हजार रुपैयाँको बजेट को ७० दशमलव ०४ अर्थात ३७ करोड २२ लाख ५८ हजार रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा (फेसबुक) लगायतका कम्पनीले नेपाललाई हेपेको र देशको सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको आरोप लगाएका छन् । मंगलबार संसदमा आफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पटक-पटकको आग्रहपछि पनि मेटाजस्ता कम्पनी दर्ता […]
काठमाडौं । रास्वपा र राप्रपा प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाईएको हो । बैठक सुरु हुनासाथ उठेर विपक्षी दलले विरोध जनाएपछि […]
काठमाडौं। नेपाल बैंक लिमिटेडले कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिका–२ चौराहमा आइतबार (२०८२/३/८ गते) देखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यससँगै मुलुकभर बैंकका शाखा संख्या २ सय ३० पुगेको छ। आइतबार एक कार्यक्रमका बीच बैंकका सुदूरपश्चिम प्रादेशिक प्रमुख उमा नकर्मी र नयाँ […]
डोटी। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा रुईतफाउण्डेशनको सहयोगमा डोटी र बैतडी जिल्लामा आँखा शिविर सम्पन्न भएको छ। जेठ ३० देखि आषाढ ४ गतेसम्म सञ्चालन गरिएको शिविरमा ७ सय ९५ जनाले आँखा उपचार सेवा लिएका छन्। जसमध्ये २ सय ५१ […]
नेपालगञ्ज । नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल सुरु भएको छ । फोटो फेस्टिभलको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले गरेका हुन्। चौथो नेपालगन्ज फोटो फेस्टिभल २ दिन चल्नेछ। सहमहामन्त्री राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
टिमको आत्मविश्वास वृद्धि काठमाडौं। क्रिकेट एसोसियन अफ नेपाल (क्यान) ले २०८१ मंसिर १५ गतेदेखि पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्यो। अन्तर्राष्ट्रियस्तरमा निकै प्रख्यात स्पोर्ट च्यानल ‘स्टार स्पोर्ट्स’मार्फत प्रसारण गर्दै पुस ६ गतेसम्म भव्य रुपमा चलेको एनपीएलले त्यतिबेलै राम्रो प्रशंसा पायो। कुल ८ टिमको सहभागिता […]