Logo
५ असार २०८२, बिहीबार

नेपालगन्ज फोटो फेस्टिभल : अमित रावललाई पिपल च्वाईस अवार्ड

नेपालगन्ज । चौथो नेपालगन्ज फोटो फेस्टिभल सम्पन्न भएको छ। अन्तरालको आयोजना फेस्टिभलमा नेसनल फोटो कन्टेष्ट नेपालका विजेताहरूलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो। दुई दिनसम्म चलेको फेस्टिभलका विजेताहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले संयुक्त रूपमा पुरस्कार प्रदान […]


४ वर्षपछि ग्वार्को ओभरपास सम्पन्न,भोलिदेखि सञ्चालनमा

काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् । चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला […]


हेर्दाहेर्दै

खोजी हुँदै ‘मिस नेपाल पिस २०२५’

काठमाडौँ । ‘मिस नेपाल पिस २०२५’ को खोजी सुरु भएको छ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरेको हो। प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध […]

राजनीति

राजु पाण्डे काठमाडौं महानगर प्रहरी प्रमुखमा फिर्ता, निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश

हिजो

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गरेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। पाण्डेले अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई […]

इलम व्यापार

नगरकोट भ्रमण वर्षमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]

शिक्षापाटी

स्वास्थ्यपाटी

उर्लाबारीमा मातृत्व जोगाउने अभियान

उर्लाबारी। उर्लबारी नगरपालिका ९ वटा वडामा पाठेघरको मुखको क्यान्सर पहिचान गरी क्षति कम गर्ने उद्देश्यले मातृत्व जोगाउने अभियान सुरु भएको छ। सी(क्यापका नामा संचालि यो अभियान कल्प इम्पावर वेमेन नेपालको पहल र उर्लाबारी नगरपालिकाको आयोजनामा हुँदैछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा उर्लबारी नगरपालिका […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

म बेहुली झै सिँगारिएकी छु बेहुला बनेर आउनू: ढोरपाटन (फोटो फिचर )

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालको चर्चित पर्यटकीय स्थल मध्ये एक हो । प्राकृतिक सुन्दरताले बेहुली झै सिँगारिएको ढोरपाटनले जो कोहिको मन लोभ्याउने गरेको छ । यहाँ बिशेषगरि ढोरबराहको दर्शन, प्राकृतिक सौन्दर्यमा रम्न र सिकारको लागि स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्छन् । […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]

हाम्रो पालामा