Logo
१ असार २०८२, आईतबार

अक्षरपाटी समाचार प्रभाव : बजेट रोकेर छानविन थालियो

गाउँपालिका र वडापालिका रमिते मात्रै O शंकर खैराली खैराला । कैलालीको चुरे ४ खैरालामा रहेको राणाकालीन गर्भा दरबारमा निर्माण भइरहेको पर्खालबारे छानविन हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा भइरहेको पर्खाल निर्माणबारे विवाद भएपछि मन्त्रालय छानविन गर्न वाध्य […]


एक आमाको आर्तनाद : कि निको बनाइदेउ दैव, कि सँगै लगिदेउ !

० शिवराज योगी ‘ऋण लागोस् तर दिन नलागोस्’ । पूर्वजहरुको भोगाइबाट स्थापित यीँ वाक्यहरु शब्दका गुच्छा मात्र होइनन् । अग्रजहरुले जीवनको प्रयोगशालमा अनुभवको आरनबाट निर्माण गरेका कैयौँ भनाइहरु ‘मन्त्र’जस्तै छन्, हुन्छन् पनि । विज्ञानको युगमा पनि शास्त्र युगका मान्यताहरु कहीँ फेल खाँदैनन् । बरु विज्ञानका […]


हेर्दाहेर्दै

धनगढीमा सिनेमा संवाद : सुदूरपश्चिम चलचित्रका लागि ‘भर्जिन ल्याण्ड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद गरिएको छ । देशका अन्य क्षेत्रमा सिनेमा संवाद हुँदै आए पनि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा चलचित्र मार्फत स्थानीय कला संस्कृति र पर्यटन […]

राजनीति

दुई दलको सहमतिमा दुई दलको असहमति

२ दिन अघि

काठमाडौं । संसद बैठकको अवरोध अन्त्यका लागि सत्ता र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति भए पनि दुई दल भने असहमत भएका छन्। सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भए पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने […]

इलम व्यापार

नगरकोट भ्रमण वर्षमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]

शिक्षापाटी

स्वास्थ्यपाटी

तीनकुने हिंसापछि पुनः सञ्चो उत्पादन सुरु

काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले सञ्चो उत्पादन थालेको छ। चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएका राजावादीहरुले तोडफोड र आगजनी गर्दा ध्वस्त भएको जडिबुटी उत्पादन केन्द्रले एक महिना नबित्तै उत्पादन थालेको कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालले जानकारी दिइन्। यस कम्पनीले […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

म बेहुली झै सिँगारिएकी छु बेहुला बनेर आउनू: ढोरपाटन (फोटो फिचर )

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालको चर्चित पर्यटकीय स्थल मध्ये एक हो । प्राकृतिक सुन्दरताले बेहुली झै सिँगारिएको ढोरपाटनले जो कोहिको मन लोभ्याउने गरेको छ । यहाँ बिशेषगरि ढोरबराहको दर्शन, प्राकृतिक सौन्दर्यमा रम्न र सिकारको लागि स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्छन् । […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]

हाम्रो पालामा