Logo
२३ भदौ २०८२, सोमबार

जेन-जी प्रदर्शन : वानेश्वर क्षेत्र बन्यो रणमैदान, एकको मृत्यु, एक सिकिस्त, दर्जनौ घाइते, सरकार दमनमा

काठमाडौं । व्याप्त भ्रष्टाचार, अव्यवस्था, सरकारको निरंकुश शैली र सामाजिक सञ्चालमा लगाइएको प्रतिबन्धविरुद्ध आज जेनजी पुस्ताले देशव्यापी आन्दोलन गरिरहेको छ। काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण आन्दोलन नयाँवानेश्वरस्थित संसद भवन अगाडि पुग्दासम्म शान्तिपूर्ण भएको आन्दोलन एकाएक उग्र बन्यो। ‘घुसपैठ’का कारण उग्र बनेको भनिएको आन्दोलनका क्रममा […]


जनकपुरमा जेनजी पुस्ताको प्रदर्शन

धनुषा । भ्रष्टाचार विरुद्धको आन्दोलनमा होमिएका जेनजी पुस्ताहरुले आज जनकपुरमा प्रदर्शन गरेका छन्। जानकी मन्दिरमा जम्मा भएका युवाहरु व्यानर बोकेर सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान ११ बजे जानकी मन्दिरमा जम्मा भएका युवाहरु नाराबाजी गर्दै शहरको प्रमुख भागको परिक्रमा गर्दै जनक मन्दिर अगाडि […]


जेन-जी पुस्तालाई समर्थन नै समर्थन, ओलीको बोलीमा ‘झोले’हरुको ताली

अभिभावक भएर बस्ने कि अभिसापका रुपमा चित्रित हुने काठमाडौं। भदाै २३ गते सोमबार । सम्भवत: नेपाली आन्दोलनको इतिहासमा याे एक यस्ताे आन्दाेलनको दिन हुँदैछ, जसकाे कुनै निर्देशक छैन र नेतृत्व पनि । जुन स्वतस्फुर्त आन्दोलन हुँदैछ। स्वतस्फुर्त यसअर्थमा कि यो आन्दोलनका पछाडि कुनै वाद, विचार, […]


हेर्दाहेर्दै

जेनजी प्रदर्शन : काठमाडौंका कर्फ्यू आदेश जारी

काठमाडौं : जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौं महानगरपालिकाको केही क्षेत्रहरूमा कर्फ्यू लागू गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी […]

राजनीति

जेनजी पुस्ताको विरोध र्यालीमा सांसद, नेता र बहुला बाठो बनेर नजानु : मेयर बालेन

२१ घण्टा अघि

काठमाडौं । जेनजी पुस्ताले स्वतस्फुर्त रुपमा भोलि आयोजना गरेको विरोध र्यालीको समर्थन गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कठा स्ट्याटस लेखेका छन्। उनल जेनजी पुस्ताको विरोध र्यालीमा बाठो बनेर सहभागी नबन्न नेता, सांसद, अभियन्ताहरूलाई आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीहरूको […]

इलम व्यापार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलकै २ लाख १० हजार माथि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौं १८ गते बुधबार […]

शिक्षापाटी

स्वास्थ्यपाटी

एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढी उपमहानगरको सरकारी पूजा टोलीद्वारा बडीमालिकामा पूजा-आराधना (तस्बिरहरु)

धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

टप एन्ड टी–२० : नेपालको लगातार दोस्रो जित

काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]

हाम्रो पालामा