काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। यस्ता छन्, पुष २१ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ। पछिल्लो पटक डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश डा. पाँडेले पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सूचीमा रहिरहने औचित्य नरहेको […]
धादिङ। विजय थापा सानैदेखि गीतसंगीतसँग गहिरोगरि जोडिएका थिए। धादिङको गल्छी गाउँपालिका–८, गोगनपानीमा पहाडको काखमा बितेको बाल्यकालमा रेडियोबाट बज्ने धुनले उनको मन छोयो। त्यही आवाजले उनको सोच, सपना र रुचीले आकार लिन थाल्यो। खेल्न रुचाउने उनको खेलकुदभन्दा गीतप्रतिको आकर्षण बलियो थियो। बाटो हिँड्दा, साथीभाइसँग बस्दा वा […]

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले झण्डै १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर काठमाडौंको बबरमहलमा भव्य भवन निर्माण गरेको छ। अर्बको भवनमा रहेको तला नै खाली राखेर भए पनि निगम नेतृत्वले निगमका लागि अझै पनि भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेको खुलेको छ। कार्यालएका एक उच्चस्तरका कर्मचारीले […]
काठमाडौं। संस्थापन र संस्थापन इतर समूहबीच अहिलेकोजस्तै मतभेद भएपछि २०५९ सालमा कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो। जसको नेतृत्व अहिलेका संस्थापक सभापति शेरबहादुर देउवाले गरेका थिए। समयको दुई दशकभन्दा केही लामो अन्तरालपछि कांग्रेस फेरि उही मोडमा उभिएको छ। संस्थापन पक्षधर नेता विमलेन्द्र निधि […]

काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो। आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता […]

काठमाडौं । काठमाडाैलगायत देशभर अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने […]



धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]