Logo
२१ पुस २०८२, सोमबार

रास्वपाको समानुपातिक बन्दसूचीबाट डा. अरनिको पाँडे बाहिरिए, फिर्ता लिने संख्या ६ पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ। पछिल्लो पटक डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश डा. पाँडेले पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सूचीमा रहिरहने औचित्य नरहेको […]


स्वरमा सपना बोकेर हिँडेका विजय थापा

धादिङ। विजय थापा सानैदेखि गीतसंगीतसँग गहिरोगरि जोडिएका थिए। धादिङको गल्छी गाउँपालिका–८, गोगनपानीमा पहाडको काखमा बितेको बाल्यकालमा रेडियोबाट बज्ने धुनले उनको मन छोयो। त्यही आवाजले उनको सोच, सपना र रुचीले आकार लिन थाल्यो। खेल्न रुचाउने उनको खेलकुदभन्दा गीतप्रतिको आकर्षण बलियो थियो। बाटो हिँड्दा, साथीभाइसँग बस्दा वा […]


आयल निगमको बबरमहलमा अर्बको आफ्नै भवन, कमिसनको खेलमा भाडामै ईआरपी !

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले झण्डै १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर काठमाडौंको बबरमहलमा भव्य भवन निर्माण गरेको छ। अर्बको भवनमा रहेको तला नै खाली राखेर भए पनि निगम नेतृत्वले निगमका लागि अझै पनि भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेको खुलेको छ। कार्यालएका एक उच्चस्तरका कर्मचारीले […]


हेर्दाहेर्दै

एकैदिन तोलामा ४ हजार ६ सय बढ्यो सुन

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो […]

राजनीति

बयानका लागि जाँचबुझ आयोगले काट्यो केपी ओलीलाई पत्र

१९ घण्टा अघि

काठमाडौं। जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ। जेनजी आन्दोलनमा दमन गर्ने सरकारको नेतृत्व सम्हालेका तत्कालीन प्रधानमन्त्री ओलीले सार्वजनिक रुपममै बयानका लागि किन जाने भन्दै हठ गर्दै आएका थिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयानका लागि आज पत्र पठाएको […]

इलम व्यापार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो। आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता […]

शिक्षापाटी

स्वास्थ्यपाटी

अनिवार्य काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल

काठमाडौं । काठमाडाैलगायत देशभर अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा