Logo
४ असार २०८२, बुधबार

तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना,भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम

काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेकोभन्दै सतर्क रहन आग्रह गरिएको छ । असार ३ गतेदेखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले सतर्क रहन आग्रह गरेको छ […]


रास्वपाका नेतामाथी कांग्रेस वडाध्यक्षले रड प्रहार गरेर फरार

काठमाडौं । स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार भएका छन्। वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए। आले रास्वपाको केन्द्रीय सदस्य हुन्। नेपाल पनि स्थानीय चल्तापुर्जा नेता […]


हेर्दाहेर्दै

‘धोका दियौ तिमीले’ गीत ३५ वर्षपछि नयाँ भर्सनमा

काठामाडौ । सदावहार गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा आएको छ। द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा गीतको नयाँ भर्सन सार्वजनिक भएको हो। लुङ्टो क्रियशनको प्रस्तुति रहेको गीत लुङ्टो क्रियशन युट्युव च्यानलबाट सार्वजनिक भएको छ। ३५ वर्ष अगाडी सार्वजनिक […]

राजनीति

अबका कार्यक्रम जेन-जी पुस्तालाई लक्षित गरेर आउनुपर्छ : शिवाकोटी

४ दिन अघि

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ (क) को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा शिवाकोटीले जेन्जी पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा बढी क्रियाशील रहेकाले […]

इलम व्यापार

नगरकोट भ्रमण वर्षमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आयोजना गर्ने भएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो ।नगरकोटको बतासे डाडाँमा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले […]

शिक्षापाटी

स्वास्थ्यपाटी

फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर श्रेष्ठ बालाजुमा सकुशल भेटिए

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल भेटिएका छन् । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेटिएका हुन् । जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई भेटेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। उनलाई प्रहरीले बालाजुको एक होटलमा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

म बेहुली झै सिँगारिएकी छु बेहुला बनेर आउनू: ढोरपाटन (फोटो फिचर )

नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन नेपालको चर्चित पर्यटकीय स्थल मध्ये एक हो । प्राकृतिक सुन्दरताले बेहुली झै सिँगारिएको ढोरपाटनले जो कोहिको मन लोभ्याउने गरेको छ । यहाँ बिशेषगरि ढोरबराहको दर्शन, प्राकृतिक सौन्दर्यमा रम्न र सिकारको लागि स्वदेशी तथा बिदेशी पर्यटक आउने गर्छन् । […]

भिडियो

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’

सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]

खेलकुद

नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर […]

हाम्रो पालामा