काठमाडौँ,७ शुक्रबार । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ । नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । जितसँगै यूएई फाइनलमा प्रवेश गरेको छ । उसले ओमान र हङकङबीचको सेमिफाइलको विजेतासँग उपाधिका लागि भिड्नेछ । ओमानको अल अमरात क्रिकेट मैदानमा […]
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए […]
काठमाडौं, ७ वैशाख । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च […]
धनगढी,४ वैशाख । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मंगलबार दिउँसो समर्थन फिर्ताको पत्र पेस गरेका हुन् । सत्ता गठबन्धनका नेताहरू सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री […]
काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स […]
काठमाण्डौ,२५ चैत । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ […]
काठमाण्डौ,११ साउन । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो । सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा […]
सामाजिक सुरक्षा र सचेतनाका लागि ‘देउसी भैलो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक सुरक्षा र सचेतना समेटिएको गीत गणेशबहादुर विष्ट र रमेश वरले निर्देशन गरेका छन । म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रमेश वरले लेखेको देउसीभैलो गीतमा गायक […]
काठमाण्डौ,३ बैशाख । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले […]