एकाबिहानै र अबेर साँझ कुकरको सिटी बजे पनि कारबाही काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ। यस अधियान अन्तर्गत अब ध्वानी प्रदूषण गर्न पाइने छैन । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने हल्ला चरम भइरहेका बेला प्रहरीले यता ध्वनी निस्कने […]
प्रेम सम्मान हाे, भराेसा हाे, यसकाे व्याख्या गर्ने शब्द हुँदैन लीला अनमाेल पूर्वी नेपालकाे सञ्चारजगतमा मात्र होइन नेपाली साहित्याकाशमा चम्मकँदै गरेकाे तारा हाे। सामाजिक सक्रियताबाट कहिल्यै नथाक्ने अनमाेल नलेखि बस्न नसक्ने लतकी आदी नै हुन्। आख्यान, कथा र कवितामा अब्बल दर्जाकाे कलम भएकी उनकाे पछिल्लाे […]
सानेपा। नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति […]
काठमाडौँ । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउँसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउँसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिइन। पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएलगत्तै […]
काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको मूल्य आज २ लाख ७ हजार ९ सय पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले […]
धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]
धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]