Logo
२१ पुस २०८२, सोमबार

दिल्ली उडिन् आरजु

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। नेपाल एयरलायन्सको विमानबाट उनी सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। आइतबारमात्रै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका थिए। प्रचण्ड दिल्लीमै रहेका बेला कांग्रेस नेतृ आरजु त्यसतर्फ […]


मन्त्रिपरिषदका निर्णय सार्वजनिक, ओमबहादुर अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्। यस्ता छन्, पुष २१ […]


हेर्दाहेर्दै

घण्टी घरमा रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा

काठकाडौं । थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ। काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो।

राजनीति

पार्टी फुटेफुट्छ, विशेष महाधिवेशन मज्जाले गर्ने हो : गगन थापा पक्षधर

१९ घण्टा अघि

काठमाडौं। संस्थापन र संस्थापन इतर समूहबीच अहिलेकोजस्तै मतभेद भएपछि २०५९ सालमा कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो। जसको नेतृत्व अहिलेका संस्थापक सभापति शेरबहादुर देउवाले गरेका थिए। समयको दुई दशकभन्दा केही लामो अन्तरालपछि कांग्रेस फेरि उही मोडमा उभिएको छ। संस्थापन पक्षधर नेता विमलेन्द्र निधि […]

इलम व्यापार

आयल निगमको बबरमहलमा अर्बको आफ्नै भवन, कमिसनको खेलमा भाडामै ईआरपी !

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले झण्डै १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर काठमाडौंको बबरमहलमा भव्य भवन निर्माण गरेको छ। अर्बको भवनमा रहेको तला नै खाली राखेर भए पनि निगम नेतृत्वले निगमका लागि अझै पनि भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेको खुलेको छ। कार्यालएका एक उच्चस्तरका कर्मचारीले […]

शिक्षापाटी

स्वास्थ्यपाटी

अनिवार्य काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल

काठमाडौं । काठमाडाैलगायत देशभर अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा