काठमाडौं। जेनजी पुस्ताकले सोमबारदेखि थालेको आन्दोलनमा पहिलो दिन राज्यको दमनका कारण १९ जनाको मृत्यु भयो। त्यसैको आक्रोमा मंगलबार बिहानैदेखि चर्किएको आन्दोलनबाट जेनजीले करिब देशका सबै प्रशासनिक निकाय, संसदभवन, राष्ट्रपतिभवनदेखि नेताका घरसम्म कब्जा जमाए। देशभर आगजनी र तोडफोड भयो। आन्दोलनपछि माग अनुसार परिस्थिति अघि बढिरहेका बेला […]
काठमाडौं । हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथ मन्दिर तोडफोडका लागि ‘अराजक’ समूह पुगेपति सुरक्षाका लागि सेना पुगको छ। स्थितिलाई नियन्त्रणमा लिन सेना पुगेको हो। जेनजी प्रदर्शनकारीका अगुवाहरुले साँझदेखि प्रदर्शनमा घुसपैठ भएर निजी सम्पत्ति र सम्पदामाथि तोडफोड भइरहेको बताइसकेका छन्। जेनजी प्रदर्शनकारीले आफूहरुको माग अनुसार परिस्थिति अघि […]
विशेष सम्पादकीय प्रिय जेनजी,परिवर्तनका वाहक । यो देशका भविश्यहरु । साेमबार अर्थात भदौ २३ मा सुरु भएको जेनजी आन्दोलनमा आततायी, असहिष्णु, भ्रष्ट र दम्भी सोचले ग्रस्त सरकार नेतृत्वले दमन मात्र गरेन । लोकतन्त्रको खोल ओढेर आफ्नै पार्टीभित्र पनि निरंकुशतापूर्वक रँजाइ गरिरहेको नेतृत्वका कारण तपाईँहरुजस्ता नवीन […]
० बलदेव थापा रुँदैछन् अनि आक्रोशित छन्छोराछोरीहरुआफ्नै उमेर समूहकाअनि आफ्नै मनोविज्ञानकामारिँदा साथिहरु राज्य दमनमा। स्तब्ध छन बुबा-आमाहरुदेखेर आफ्ना छोरा-छोरीको मनोभावनासम्झेर तीं बुबा-आमाहरुको अवस्थापाए जसका छोरा-छोरीले राज्यको गोलीगुमाए कलिलै उमेरमा आफ्नो ज्यानउठाउँदा न्यायोचित आवाज । हेर्दैछुजलिरहेछ शहरबलिरेहछ आक्रोशको आगोधुवाँले भरिएको छ सेरोफेरोअशान्त छ सिंगो देश। सकिएको […]
काठमाडौं। जेनजी प्रदर्शनकारीले संघीय संसद भवन कब्जामा लिएर आगजनी गरेका छन्। आगजनीमा केही हताहत भएको आशंका गरिएको छ। तर सुरक्षाकर्मीको समेत नियन्त्रणमा नरहेको अवस्थामा के कति क्षति भयो भन्ने सूचना आएको छैन। तस्बिर: रुटिन अफ नेपाल बन्द
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौं १८ गते बुधबार […]
धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]
धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]