काठमाडौं। जेनजी आन्दोलनको फाइदा उठाउँदै सुदूरपश्चिमका करिब सबै जिल्लाका कारागारका कैदी फरार भएका छन्। सुदूरपश्चिम प्रदेशमा बाजुरा बाहेकका सबै जिल्ला कारागारका कैदीबन्दी फरार भएका हुन् । मंगलबार भएको जेनजी युवाको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीले विभिन्न जिल्ला कारागारमा पुगेर कैदीबन्दीहरूलाई छुटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको […]
० डीआर पन्त बथान बाट बिछुडीएकोम एक्लो भेडोनयाँ बथान खोज्दैनयाँ गोठ खोज्दैठिङ्ग उभिएको छु,घाँसका तिनारा मुख भित्रै छनन निल्नु, न ओकल्नु ? मालिक बेपत्ता छन्गोठ जलिसकेको छबथानका सबै संङ्गी भेडाहरुनयाँ बथानमा मिसिइसकेनयाँ मालिकको गोठ भित्र म बथानबाट बिछुडीएको भेडोकहिले आगो लागेको गोठतिर हेर्छुकहिले मालिक भागेको […]
विशेष सम्पादकीय प्रिय जेनजी,परिवर्तनका वाहक । यो देशका भविश्यहरु । साेमबार अर्थात भदौ २३ मा सुरु भएको जेनजी आन्दोलनमा आततायी, असहिष्णु, भ्रष्ट र दम्भी सोचले ग्रस्त सरकार नेतृत्वले दमन मात्र गरेन । लोकतन्त्रको खोल ओढेर आफ्नै पार्टीभित्र पनि निरंकुशतापूर्वक रँजाइ गरिरहेको नेतृत्वका कारण तपाईँहरुजस्ता नवीन […]
काठमाडौं। जेनजी पुस्ताकले सोमबारदेखि थालेको आन्दोलनमा पहिलो दिन राज्यको दमनका कारण १९ जनाको मृत्यु भयो। त्यसैको आक्रोमा मंगलबार बिहानैदेखि चर्किएको आन्दोलनबाट जेनजीले करिब देशका सबै प्रशासनिक निकाय, संसदभवन, राष्ट्रपतिभवनदेखि नेताका घरसम्म कब्जा जमाए। देशभर आगजनी र तोडफोड भयो। जेनजीले पछिल्ला आगजनी र लुटपाटमा घुसपैठ भएकाे […]
काठमाडौं। हिँजो सिंसात्मक दमनको विरोधमा उग्र बनेको आन्दोलन थेग्न नसकेको प्रधानमन्त्री पदबाट राजीनामा दिँदै केपी ओली भागेका छन्। उनी हेलिकोप्टर चढेर काठमाडौंबाट भागेका हुन्। उता प्रमुख सत्तासाझेदार दलमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घाइते भएका छन्। उनीहरुलाई घाइते अवस्थामा […]
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौं १८ गते बुधबार […]
धनगढी। एनआईसी एशिया बैंक र सिपी हस्पिटल प्रालिबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गरेमा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त हुने सम्झौतामा […]
धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । सोमपाल कामीले पाँच विकेट लिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ। बुधबार काजालिस एरिनामा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३४ रनको […]