Logo
१९ पुस २०८२, शनिबार

चुरे गाउँपालिका काठ तस्करहरुको अखाडा बन्दै, सामुदायिक वनका नाममा विनास

कैलाली। कैलालीको चुरे गाउँ पालिका प्राकृतिक सम्पदाका हिसावले सम्पन्न मात्र छैन, यो उत्तिकै संवेदनशील पनि छ। लेकाली जडिबुटीदेखि औल क्षेत्रमा पाइने सखुववा र सालसम्म यहाँ पाइन्छ, त्यही भएर यो क्षेत्र वन तस्करहरुको निशाना बन्दै आएको छ। कुनै समय पैदल मार्ग पनि कठिन भएको यस क्षेत्रमा […]


आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने एकमहिने स्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु भएको छ। यस अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन आरम्भ गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको अवधिमा विभिन्न शक्तिपीठहरूमा पूजा–आराधना […]


संघर्षले खारिएका देवबहादुर : भाँडा माझ्नेदेखि ऋण नपत्याएको सहकारीका अध्यक्षसम्म

मानवताका लागि सुत्केरीका लुगा धोएँ o शंकर खैराली कोइ अरुले नै पढाइदियो । कोइ अरुले काम सिकाइ दियो । डोटीको साविक सिमचौर गाविस १ काटैमा जन्मिएका देवबहादुर बमको बाल्यकाल सामान्य थिएन । भूगोलका हिसाबले पनि दुर्गम । आर्थिक अवस्थाका दृष्टिले पनि कठिन थियो बमको बालकाल […]


हेर्दाहेर्दै

कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ। विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन्। जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ। शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति […]

राजनीति

कांग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

२ दिन अघि

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको जनाएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ। […]

इलम व्यापार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि कम

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार १२.८३ अंक घटेको हो। बिहीबार नेप्से २६२०‍‍‍.९२ बिन्दुमा झरेर बन्द भएको छ। बिहीबार सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका छन्। आज कुल ६४ हजार […]

शिक्षापाटी

स्वास्थ्यपाटी

कैलाली हस्पिटलका डाक्टर विवेक जोशी सम्मानित

धनगढी। कैलाली हस्पिटल प्रालिमा कार्यरत डा विवेक जोशी सम्मानित भएका छन्। थारु होमस्टे भादा गाउँको १३ औँ थारु होमस्टे महोत्सव २०८२ का अवसरमा डा जोशी सम्मानित भएका हुन। धनगढी उपमहानगरपालिका १६ मा रहेको होमस्टेले आज १३ औँ महोत्सव मनाएको हो। सो अवसरमा कैलाली हस्पिटल प्रालिका […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा