Logo
२१ पुस २०८२, सोमबार

आयल निगमको बबरमहलमा अर्बको आफ्नै भवन, कमिसनको खेलमा भाडामै ईआरपी !

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले झण्डै १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर काठमाडौंको बबरमहलमा भव्य भवन निर्माण गरेको छ। अर्बको भवनमा रहेको तला नै खाली राखेर भए पनि निगम नेतृत्वले निगमका लागि अझै पनि भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेको खुलेको छ। कार्यालएका एक उच्चस्तरका कर्मचारीले […]


प्रतिनिधिसभा निर्वाचनका लागि १६५ क्षेत्रमा तोकिए निर्वाचन अधिकृत

काठमाडौं। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेको छ। आइतबार आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकेको हो। मुख्य निर्वाचन अधिकृतमा अधिकांश जिल्ला न्यायाधीश तोकिएका छन् भने निर्वाचन अधिकृतमा अन्य कानुनी क्षेत्रकै तोकिएका छन्। आइतबार तोकिएका निर्वाचन अधिकृतले यही […]


हेर्दाहेर्दै

पार्टी फुटेफुट्छ, विशेष महाधिवेशन मज्जाले गर्ने हो : गगन थापा पक्षधर

काठमाडौं। संस्थापन र संस्थापन इतर समूहबीच अहिलेकोजस्तै मतभेद भएपछि २०५९ सालमा कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो। जसको नेतृत्व अहिलेका संस्थापक सभापति शेरबहादुर देउवाले गरेका थिए। समयको दुई दशकभन्दा केही लामो अन्तरालपछि कांग्रेस फेरि उही मोडमा उभिएको छ। संस्थापन पक्षधर नेता विमलेन्द्र निधि […]

राजनीति

रास्वपा केन्द्रीय समितिमा थपिए सात जना

१७ घण्टा अघि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो। केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई […]

इलम व्यापार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो। आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता […]

शिक्षापाटी

स्वास्थ्यपाटी

अनिवार्य काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल

काठमाडौं । काठमाडाैलगायत देशभर अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा