Logo
१५ पुस २०८२, मंगलबार

कांग्रेस निर्वाचनबाट भाग्दैन तर वातावरण बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन्। मंगलबार मोरङ्ग समाज, काठमाडौं (मोसोका) को २६औं वार्षिक साधारण सभामा उनले निर्वाचनबाट एउटा लोकतान्त्रिक पार्टी हार्न सक्ने सम्भावना भएपनि आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताए। प्रहरी प्रशासनको मनोबल गिरेको अवस्थामा निर्वाचनको लागि […]


रवि, बालेन र कुलमानप्रति ओली आक्रोसित, बाख्रा र कुखुराको मोर्चाबन्दी भएको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू निर्वाचन पर्खिरहेको बताएका छन्। एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठिलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको छ। अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार छ। महाधिवेशनबाट हामीले […]


हेर्दाहेर्दै

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं। निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्। आयोगले […]

राजनीति

कुलमान रास्वपामा समाहित हुने

२२ घण्टा अघि

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता सहमति भएको छ। कुलमानलाई रास्वपा उपसभापति बनाउनेगरी रवि लामिछानेसँग एकता सहमति भएको हो। उनीहरूबीच अहिले सहमति ड्राफ्ट तयार भइरहेको स्रोतले जनाएको छ। सहमति अनुसार कुलमानको टिमलाई समानुपातिकमा १८ जना समावेश गरिने गरी सहमति […]

इलम व्यापार

दुर्घटनाको डेढ वर्षपछि पनि पाएन सौर्य एयरलाइन्सले उडान अनुमति, किन भयाे अलमल ?

काठमाडौं। विक्रम संवत २०८१ साल साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा पर्यो। जहाजमा सवार १८ जनाको निधन भयो। सरकारले सोही दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जहाज जाँचबुझ […]

शिक्षापाटी

स्वास्थ्यपाटी

नोभा अस्पतालद्वारा कर्मचारी लक्षित विशेष ध्यान कार्यक्रम

धनगढी। विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पताल प्रालि धनगढीले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि विशेष मेडिटेसन कार्यक्रम आयोजना गरेको छ। कर्मचारीहरूको शारीरिक, मानसिक तथा संवेगात्मक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अस्पतालले यो कार्यक्रम सञ्चालन गरेको हो। अस्पताल परिसरमै आयोजित कार्यक्रममा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा