Logo
१९ पुस २०८२, शनिबार

अनिवार्य काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल

काठमाडौं । काठमाडाैलगायत देशभर अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने […]


भित्रनु के हो ?

o दृष्या फुएल भित्रनु के हो ?मेरो अस्तित्व के ?हातमा मेरा चुरा बज्दै बज्दैनन्मलाई यो स्वर्ण कैदमहल उपहारमाउपहास गरे दण्डमृत्यु मेरो मुक्ती ! जीवन जेलामा जिएर उम्कने आशा खोज्दैगर्भमा रहेको मेरो पालुवामा तिम्रो अधिकार कसरी ?तिम्रो अनुमतीले मेरो यौवन मौलाउनेहत्कडी लाएर मलाईविलक्षण देवी को नाम […]


हेर्दाहेर्दै

सम्झना पाण्डे र प्रताप दासको स्वरमा ‘तिम्रो बारे’

काठमाडौं। सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। गीत डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहले गरेका छन्। म्युजिक भिडिओमा अभिनेत्री प्रियंका कार्की र विकास लामिछानेको अभिनय छ। म्युजिक भिडिओको निर्देशन राजेश पुमा राईले गरेका […]

राजनीति

कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

९ घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ। विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन्। जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ। शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति […]

इलम व्यापार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि कम

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार १२.८३ अंक घटेको हो। बिहीबार नेप्से २६२०‍‍‍.९२ बिन्दुमा झरेर बन्द भएको छ। बिहीबार सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका छन्। आज कुल ६४ हजार […]

शिक्षापाटी

स्वास्थ्यपाटी

कैलाली हस्पिटलका डाक्टर विवेक जोशी सम्मानित

धनगढी। कैलाली हस्पिटल प्रालिमा कार्यरत डा विवेक जोशी सम्मानित भएका छन्। थारु होमस्टे भादा गाउँको १३ औँ थारु होमस्टे महोत्सव २०८२ का अवसरमा डा जोशी सम्मानित भएका हुन। धनगढी उपमहानगरपालिका १६ मा रहेको होमस्टेले आज १३ औँ महोत्सव मनाएको हो। सो अवसरमा कैलाली हस्पिटल प्रालिका […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा