
काठमाडौं । नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी रिक्त भएको छ । केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो । रिक्त एआईजी, डीआईजीमा बढुवा गरेसँगै अब एसएसपी बढुवाको तयारी […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एक हुने भएका छन्। दुई पार्टी एकीकरणको घोषणा आइतबार एक सभामार्फत हुने भएको छ। राष्ट्रिय सभा गृहमा दुई पार्टीको एकीकरण घोषणा सभा हुने विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जनाएका छन्। संवाद समितिका संयोजक समेत रहेका […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो। कात्तिक ३० गते मात्र ५० अर्ब तानेको बैकले पुनः […]

काठमाडौं । सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । […]



धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ। धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्। उक्त पूजाआजा उपमहानगरकाे आर्थिक […]
‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन्। विराटनगरका लागि आजको खेल प्रतियोगिताको तेस्रो खेल हुनेछ। जनकपुरले भने […]