Logo
१७ पुस २०८२, बिहीबार

कांग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको जनाएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेको छ। […]


कांग्रेसका महामन्त्रीद्वयले गरे नियमित महाधिवेशन स्थगित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम सातादेखि हुने भनिएको नियमित १५औं महाधिवेशन स्थगित भएको जनाएका छन्। महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको र अबको विकल्प विशेष महाधिवेशन रहेको बताएका हुन्। ‘मंसिर १५ गते सम्पन्न […]


हेर्दाहेर्दै

कैलाली हस्पिटलका डाक्टर विवेक जोशी सम्मानित

धनगढी। कैलाली हस्पिटल प्रालिमा कार्यरत डा विवेक जोशी सम्मानित भएका छन्। थारु होमस्टे भादा गाउँको १३ औँ थारु होमस्टे महोत्सव २०८२ का अवसरमा डा जोशी सम्मानित भएका हुन। धनगढी उपमहानगरपालिका १६ मा रहेको होमस्टेले आज १३ औँ महोत्सव मनाएको हो। सो अवसरमा कैलाली हस्पिटल प्रालिका […]

राजनीति

पुस २७ र २८ मा कांग्रेसको विशेष महाधिवेशन ! भृकुटीमण्डपमा हल बुकिङ

८ घण्टा अघि

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकटका ‘सात भाइ’ पार्टीको १५ औँ महाधिवेशनका लागि तोकिएको कार्यतालिका नै परिवर्तन गरेर आसन्न निर्वाचन पछि महाधिवेशन गर्ने ‘मुड’मा छन्। यही बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशका लागि हल नै बुकिङ गरेका छन्। गगन थापा […]

इलम व्यापार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि कम

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार १२.८३ अंक घटेको हो। बिहीबार नेप्से २६२०‍‍‍.९२ बिन्दुमा झरेर बन्द भएको छ। बिहीबार सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका छन्। आज कुल ६४ हजार […]

शिक्षापाटी

स्वास्थ्यपाटी

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको बताएकी छन्। मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वौच्च अदालतको फैसला र कार्यान्वयनको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मानसिक स्वास्थ्यसम्बन्धी पुरानो नीति भएकाले छिट्टै नयाँ बनाउने बताएकी हुन्। […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा