Logo
१८ पुस २०८२, शुक्रबार

महाधिवेशनका विषयमा गगनको फरक मत, कांग्रेस फुटको संघारमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख २८ गते देखि ३१ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित भएको बताएका छन्। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले बैठकमा आफूहरूले फरक मत राखेपनि बहुमतले निर्णयलाई पारित भएको जानकारी दिएका हुन्। उनले भने, ‘नेपाली […]


संघर्षले खारिएका देवबहादुर : भाँडा माझ्नेदेखि ऋण नपत्याएको सहकारीका अध्यक्षसम्म

मानवताका लागि सुत्केरीका लुगा धोएँ o शंकर खैराली कोइ अरुले नै पढाइदियो । कोइ अरुले काम सिकाइ दियो । डोटीको साविक सिमचौर गाविस १ काटैमा जन्मिएका देवबहादुर बमको बाल्यकाल सामान्य थिएन । भूगोलका हिसाबले पनि दुर्गम । आर्थिक अवस्थाका दृष्टिले पनि कठिन थियो बमको बालकाल […]


हेर्दाहेर्दै

लचकता अपनाएर जलविद्युत् परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार ललितपुरमा जलविद्युत् विकास परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको असर तथा समाधानबारे सरोकारवाला मन्त्रालय […]

राजनीति

कांग्रेसका महामन्त्रीद्वयले गरे नियमित महाधिवेशन स्थगित

हिजो

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस अन्तिम सातादेखि हुने भनिएको नियमित १५औं महाधिवेशन स्थगित भएको जनाएका छन्। महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको र अबको विकल्प विशेष महाधिवेशन रहेको बताएका हुन्। ‘मंसिर १५ गते सम्पन्न […]

इलम व्यापार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि कम

काठमाडौं। आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार १२.८३ अंक घटेको हो। बिहीबार नेप्से २६२०‍‍‍.९२ बिन्दुमा झरेर बन्द भएको छ। बिहीबार सबै उपसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाएका छन्। आज कुल ६४ हजार […]

शिक्षापाटी

स्वास्थ्यपाटी

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको बताएकी छन्। मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वौच्च अदालतको फैसला र कार्यान्वयनको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मानसिक स्वास्थ्यसम्बन्धी पुरानो नीति भएकाले छिट्टै नयाँ बनाउने बताएकी हुन्। […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

धनगढीको सहिदगेट-क्याम्पस रोड ‘जोखिम मार्ग’ : सुरक्षा समिति ‘रिहर्सल’मै मग्न

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]

भिडियो

सार्वजनिक सवाल : हामीले सिक्ने कहिले ?

‘सार्वजनिक सवाल’: एक औँला अरुतिर सोझ्याउँदा भनिन्छ-चार औँला आफैतिर सोझिएको हुन्छ। समाजमा नराम्रा विषय मात्र छैनन्। नकारात्मक नजिर मात्र पाइँदैनन्। सकारात्मक विषय पनि छन् । अनुसरण गर्नलायक दृश्य पनि देखिन्छन् । हामी सँधै अरुबाट अपेक्षा गछौँ। आफूबाट सुरुवातको सम्भावनालाई नजरअन्दाज गरिरहन्छौँ । आफैले सुधार्नुपर्ने र […]

खेलकुद

जिल्लास्तरीय फुटबलमा चुरे गाउँपालिका पहिलोपटक सहभागी हुँदै

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ। कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो। प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ। पुस १८ देखि […]

हाम्रो पालामा