Logo
४ वैशाख २०८३, शुक्रबार

एक अब्बल नारीको कथा : जसले आमाहरुलाई बनाइन् आत्मनिर्भर

O शिवराज योगी आमा ! आमा शब्दमै ब्रह्माण्ड समेटिएको अनुभूति हुन्छ। आमा जननी हुन्। त्यस्ती जननी- जसले सन्तती मात्रै होइन्, सँस्कार, सम्यता, प्रेम र स्नेह अनि ज्ञानको मूल प्रवाहित गर्छिन्। त्योभन्दा माथि उठेर आमा संकटमा समाधान बनिदिन्छिन्। आपतमा ओत र अभावमा आश्रय! त्यसैले सृष्टिकर्ता’आमा’हरु अर्थात […]


बुटवलमा फुटपाथ अतिक्रमण हटाउने कार्य सुरु

रुपन्देही। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण गरी बनाएका संरचना हटाउने काम सुरु गरेकाे छ। नगर प्रहरीले सडक किनार र पैदलयात्रुका लागि बनाइएको फुटपाथ अवरोध हुने गरी बनाइएका टहरा, स्टल तथा अस्थायी संरचनाहरू हटाउन सुरु गरेको हो। सडकलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन […]


हेर्दाहेर्दै

आमाको मुख हेर्ने दिनका अवसरमा नर्भिक हस्पिटलमा विशेष छुट

काठमाडौं। मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ। अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, महिला हेल्थ प्याकेजहरुमा १० प्रतिशत र सबै आइभीएफ प्रक्रियामा १० प्रतिशत छुट सुविधा सञ्चालनमा ल्याएको हो। वैशाख […]

राजनीति

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र क्रान्तिशिखा

हिजो

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ। आज बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने […]

इलम व्यापार

एनआईसी बैंकद्वारा आमा घर सेवा आश्रममा वाटर प्युरिफायर जडान

मकवानपुर। एन आई सी एशिया बैंकले मनहरी ८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ वाटर प्युरिफायर जडान गरिएको बैंकले जनाएको छ। परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका […]

शिक्षापाटी

धनगढीका ‘उत्कृष्ट विद्यालय’लाई उपमहानगरद्वारा सम्मान

३ दिन अघि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई सम्मान गरेको छ । १० वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयलाई सम्मान गरिएको हो ।  शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य सफलता प्राप्त गर्ने विद्यालयहरूलाई सोमबार एक विशेष समारोहका बिच पुरस्कृत […]

स्वास्थ्यपाटी

वीर र गंगालालमा मन्त्री मेहताको आकस्मिक अनुगमन

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन्। आज गरेको अनुगमनका क्रममा उनले अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिएकी छन्। पूर्व जानकारी विना नै अस्पताल पुगेकी मन्त्री मेहताले […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

महाकाली नदीमा र्याफ्‌टिङ सुरु, पर्यटक बढ्ने अपेक्षा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो । निड्स नेपालका कार्यकारी […]

भिडियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।

खेलकुद

सुदूरपश्चिम पीएम कपको फाइनलमा

धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ ।  सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]

हाम्रो पालामा