काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी […]
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ। सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन्। उम्मेदवार यादवले दर्ता […]
काठमाडौं । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बहादुर विष्ट (आनन्द)ले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार वारेसबाट उम्मेदवारी दर्ता गराएका विष्ट बुधबार आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्। त्यसक्रममा उनले उक्त कुरा बताएका […]


काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए। ‘बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली […]
कैलाली। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली ५ बाट नरनारायण शाह ‘मनु’ले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका युवा नेता तथा अग्रजदेखि युवासम्म लोकप्रिय नेता शाहले उम्मेदवारी दर्ता गराएका हुन्। विगतमा निकै चासोका साथ हेरिने कैलाली क्षेत्र नम्बर ५ मा यसपट पनि कसले टिकट पाउने […]


कैलाली । नेपाल मलखाद व्यवसायी सङ्घ, कैलालीको पहिलो साधारण सभा भजनीमा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सभाबाट लोकेश भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा अनुप बम, सचिवमा रामशरण चौधरी र कोषाध्यक्षमा पदम सापकोटा चयन भएका छन्। सदस्यहरूमा हरी न्युरे, […]

अछाम । बयालपाटा प्रादेशिक अस्पतालमा करिब पाँच महिनापछि स्वास्थ्य बीमा सेवा पुनः सञ्चालनमा आएको छ। माघ १ गतेदेखि लागू हुने गरी अस्पतालमा बीमामार्फत उपचार सेवा दिन थालिएको हो। भदौ १ गतेदेखि अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहत आएसँगै यहाँ सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रम रोकिएको […]



धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]
नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।
धनगढी । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा संघर्ष स्पोर्ट्स क्लब गोदावरी फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा संघर्षले बागमारा स्पोर्ट्स क्लब लम्कीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको २७औं मिनेटमा आदित्य बडुवालले गोल गर्दै संघर्षलाई अग्रता दिलाए। […]