Logo
३० भदौ २०८३, मंगलबार

कैलालीमा छैन हिंसापीडित महिला–बालिकाका लागि सुरक्षित आश्रय, सेफ हाउस स्थापनाको माग

उद्धारपछि कहाँ राख्ने भन्ने समस्या कायमै, सुरक्षा, उपचार, कानुनी सहायता र पुनःस्थापनालाई एउटै छानामुनि ल्याउन प्रदेश सरकारसँग माग धनगढी । घरेलु हिंसा, लैङ्गिक तथा यौन हिंसा, मानव बेचबिखन र सामाजिक विभेदबाट प्रभावित महिला तथा बालिकाको संरक्षणका लागि कैलालीमा जिल्लास्तरीय सुरक्षित आवास गृह (सेफ हाउस) स्थापना […]


नुवाकोट–रसुवा जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण हुँदै

काठमाडौं । भोटेकोशी बाढीका कारण नुवाकोट–रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानीस्थित बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म पर्ने फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो। सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधका आधारमा […]


विकास आयोजनाहरूको सुरक्षाका लागि अनिवार्य बिमासहितको ६ बुँदे नयाँ अवधारणा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरुको सुरक्षाको पूर्वतयारीमा जुटेको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकाअनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको […]


हेर्दाहेर्दै

कम कोटा पाएको साल्ट ट्रेडिङले ग्यास बाँड्छ, बढी कोटा पाउने निजी कम्पनी भन्छन्–‘ग्यास छैन’

गमकै नियतमा शंका तीन महिनादेखि उपभोक्ता लाइनमा, निजी उद्योगले बढी ग्यास आयातको अनुमति पाए पनि बजारमा अभाव; साल्ट ट्रेडिङ भने कुपनमार्फत भए पनि उपभोक्तालाई ग्यास दिँदै काठमाडौं। काठमाडौंमा खाना पकाउने ग्यासको अभाव सुरु भएको तीन महिना भइसक्यो। ग्यास लिन बिहानैदेखि लाइनमा बस्नुपर्ने, घण्टौँ कुर्दा पनि […]

राजनीति

काँग्रेसमा चर्किँदै विवाद, देउवा पक्षले झुक्याएको केही नेताको आरोप

२ दिन अघि

काठमाडौं। नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नै पक्षका नेताहरुलाई झुक्याएको छ। समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरु मध्ये धेरैले आफुलाई झुक्याएर नाम राखिएको भन्दै नाम फिर्ता लिएका छन्। आफुहरुलाई जानकारी नै नदिइ समानान्तर अधिवेशनका लागि आफुहरुलाइ खटाइएको उनीहरुको भनाइ छ। […]

इलम व्यापार

बाढीपीडितका लागि प्रभु बैंकको दरिलो साथ : सञ्चालक–कर्मचारीले दिए ४० लाख ८० हजार

भोटेकोशी र त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा ४० लाख ८० हजार ८५० रुपैयाँ सहयोग गरेका छन्। काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रभु […]

शिक्षापाटी

भोटेकोशी बाढीपछि शिक्षा क्षेत्रको पुनरुत्थानमा मात्रै २ अर्ब ३५ करोड लाग्ने

३ दिन अघि

काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण क्षति पुगेको शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त […]

स्वास्थ्यपाटी

सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान विस्तारसम्म नर्भिकको ३०० करोडको योजना

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवाको विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभामा अध्यक्ष राजेन्द्रबहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै निर्माणाधीन अस्पताल भवन आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट सेवा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सुदूरपश्चिमका आठ स्थानमा एकैसाथ ‘ओल्के हेरिटेज राइड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

सगेन्द्र बने मिस्टर काठमाडौं, महिला फिजिकको स्वर्ण जुनीलाई

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]

हाम्रो पालामा