
समस्या पुराना नेतामा मात्र होइन, उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा पनि छ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन्। आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजा […]
चितवन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो उद्देश्य समान रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो टिप्पणी गरेका हुन्। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष राउतले रास्वपाका नेता तथा कार्यकर्तामा देखिएको देश […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको राजनीतिक उद्देश्य केवल सरकार परिवर्तन नभई नेपालको राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशन तथा पार्टीको चौथो स्थापना दिवसका अवसरमा चितवनमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली समाजमा […]


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। पार्टी स्थापना भएपछि पहिलो पटक आयोजित महाधिवेशनलाई रास्वपाले संगठन विस्तार, नेतृत्व चयन र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशन उद्घाटन कार्यक्रम सुरु भएसँगै […]
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन्। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन। आज नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रिन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भएपनि साझेदार […]



काठमाडौं। सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]



काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]


काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]
काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]