
काठमाडौँ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म ७ महिनामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब […]
काठमाडौं। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण […]

काठमाडौं। नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ। निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको […]
गोरखा । गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा सहभागी बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार […]

काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो। सिक्टा आयोजनाले ५४ […]
धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो। चालु आर्थिक वर्ष २०८३/८४ को […]




काठमाडौं । २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रर्बर्द्धन गरिने भएका छन् । प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बताइएको छ। नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]