Logo
२२ वैशाख २०८३, मंगलबार

समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठको पहिलो साताबाट बचतकर्ताको बचत फिर्ता गर्ने कार्य सुरु गर्ने जनाएको छ। मंगलबार आयोजित कार्यक्रममा समितिले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै माग दाबी गरेका बचतकर्तालाई प्राथमिकतामा राखी बचत फिर्ता प्रक्रिया अघि बढाइने जानकारी दिएको हो। समितिका अनुसार, हालसम्म माग […]


संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइका साथ बन्द गर्न विपद् प्राधिकरणको निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गहरूमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ। प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न जोखिमयुक्त सडक खण्डमा आवश्यकतानुसार आवागमन बन्द गराउन आग्रह गरेको हो। साथै, […]


परिवर्तन भाषणले होइन, निर्णयले आउँछ : बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ‘परिवर्तन भाषणले होइन, निर्णयले आउँछ’ भन्दै सरकारले अध्यादेशमार्फत सुधारका कदम अघि बढाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने स्पष्ट निर्णय गरिएको जानकारी दिए। उनका अनुसार अब नियुक्ति, सरुवा र बढुवाको आधार […]


हेर्दाहेर्दै

रास्वपाको नयाँ नियम : अन्य दल परित्याग गरेको ९० दिनपछि मात्रै ‘उम्मेदवार क्लब’मा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दल त्यागेर आएका व्यक्तिहरूका लागि ९० दिनको ‘कुलिङ पिरियड’ अनिवार्य गर्दै उम्मेदवार क्लबमा दर्ता हुन पाउने व्यवस्था गरेको छ। पार्टीको केन्द्रीय सचिवालयले पारित गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा’ अनुसार अन्य दल परित्याग गरेका व्यक्तिले तीन […]

राजनीति

कर्मचारीतन्त्र अब दलीय ट्रेड युनियन मुक्त

२ दिन अघि

काठमाडाैं। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गरेसँगै कर्मचारी ट्रेड युनियन खारेज हुने भएका छन्। नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त अध्यादेश जारी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी […]

इलम व्यापार

बाली राेप्नु अघि नै किसानले समर्थन मूल्य जानकारी पाउने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याएकी छिन्। साे निर्देशिका अनुसार किसानले अब बाली रोप्नु अघि नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन्। कृषि तथा पशुपन्छी […]

शिक्षापाटी

संस्कृत विश्वविद्यालयका उपकुलपतिले बुझाए राजीनामा

३ दिन अघि

काठमाडौं । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुले राजीनामा बुझाउने क्रम जारी छ। यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिएका थिए भने। यो क्रममा अब संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल पनि […]

स्वास्थ्यपाटी

गोंगबुस्थित न्यूलाईफ आयुर्वेदमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। गोंगबुस्थित न्यूलाईफ आयुर्वेद प्रालिमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। हिजो शुक्रबारदेखि सुरु भएको शिविर आज शनिबार बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा सर्वसाधारणलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा अनुभवी डाक्टरहरूद्वारा निःशुल्क बिरामी जाँच तथा स्वास्थ्य […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

पर्यटन प्रवर्द्धनका लागि मेयर हमालसहित ३० जना अपि हिमाल बेस क्याम्प प्रस्थान

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।  सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

भिडियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।

खेलकुद

संकटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की । पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।  आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको […]

हाम्रो पालामा