Logo
८ असार २०८३, सोमबार

रवि–बालेन निर्विरोध हुने करिब पक्कापक्की, रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधि संख्या ४ हजार ५ सय

चितवन। भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाभन्दा लम्बिने संकेत देखिएको छ। महाधिवेशनको बन्दसत्र सुरु हुन ढिलाइ भएपछि कार्यक्रम कम्तीमा एक दिन पछाडि धकेलिनसक्ने अनुमान गरिएको हो। महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएको त्रुटि सच्याउने काम समयमै पूरा हुन नसक्दा बन्दसत्र निर्धारित समयमा […]


वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा पुगेकी कुँवरले दुर्व्यवहार तथा हातपात गरेको आरोप लागेको हो। घटनासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भनाभनका […]


हेर्दाहेर्दै

कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो

काठमाडौं । कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार ५ असारमा कोशी प्रदेशबाट भित्रिएको मनसुन प्रणाली विस्तार हुँदै आइतबारसम्म कोशी प्रदेशको सम्पूर्ण […]

राजनीति

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

२२ घण्टा अघि

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले भारतसँगको सीमा विवाद समाधानका लागि ब्रिटेनलाई मध्यस्थकर्ता बनाउन खोजिएको भन्ने टिप्पणी गलत रहेको बताएका छन्। उनले नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेको दाबी गर्दै छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत समस्या समाधान […]

इलम व्यापार

बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने

महोत्तरी। नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको […]

शिक्षापाटी

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ झण्डै ७० प्रतिशत पास

३ दिन अघि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

स्वास्थ्यपाटी

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

प्रधानमन्त्री वालेनद्वारा मकालु बेस क्याम्पको ‘प्रमोसन’

काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा