
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले ‘परिवर्तन भाषणले होइन, निर्णयले आउँछ’ भन्दै सरकारले अध्यादेशमार्फत सुधारका कदम अघि बढाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने स्पष्ट निर्णय गरिएको जानकारी दिए। उनका अनुसार अब नियुक्ति, सरुवा र बढुवाको आधार […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दल त्यागेर आएका व्यक्तिहरूका लागि ९० दिनको ‘कुलिङ पिरियड’ अनिवार्य गर्दै उम्मेदवार क्लबमा दर्ता हुन पाउने व्यवस्था गरेको छ। पार्टीको केन्द्रीय सचिवालयले पारित गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा’ अनुसार अन्य दल परित्याग गरेका व्यक्तिले तीन […]


काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागकाे निशानामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ परेका छन्। विभागले आज उनकाे घर र निर्माण कम्पनीको कार्यालयमा छापा मारेको छ। बानियाँले अवैध सम्पत्ति लुकाएको आशंकामा उनकाे घर र कार्यालयमा छापा मारेकाे विभाग स्रोतले जनाएको छ। बानियाँ निर्माण सेवा (बीएनएस) र घरमा छापा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि […]



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याएकी छिन्। साे निर्देशिका अनुसार किसानले अब बाली रोप्नु अघि नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन्। कृषि तथा पशुपन्छी […]
काठमाडौं । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुले राजीनामा बुझाउने क्रम जारी छ। यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिएका थिए भने। यो क्रममा अब संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल पनि […]

काठमाडौं। गोंगबुस्थित न्यूलाईफ आयुर्वेद प्रालिमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। हिजो शुक्रबारदेखि सुरु भएको शिविर आज शनिबार बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा सर्वसाधारणलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा अनुभवी डाक्टरहरूद्वारा निःशुल्क बिरामी जाँच तथा स्वास्थ्य […]




धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]


नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।
कास्की । पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको […]