काठमाडौं । माघ १५ गते ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको मूल्य तीन दिनमै भारी गिरावट आएको छ। माघ १५ गते तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ आज माघ १८ गतेसम्म आइपुग्दा ३९ हजार ३०० रुपैयाँ घटेर ३ लाखमा झरेको हो। नेपाल […]
काठमाडौं । संसारकै सबैभन्दा चिसो महादेश अन्टार्टिकामा नेपाली पोसाक दौरा–सुरुवाल लगाएर म्याराथन पूरा गर्दै नेपाली मूलका अमेरिकी धावक बाल जोशीले नयाँ इतिहास रचेका छन्। वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ अन्तर्गत शनिबार सम्पन्न पहिलो चरणको दौडमा जोशीले माइनस २० डिग्री सेल्सियस तापक्रम सहँदै ४२ किलोमिटर दूरी तय […]
भक्तपुर। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिनासम्म चल्ने स्वस्थानी व्रत तथा माधवनारायण मेला आज सम्पन्न भएको छ। माघ शुक्ल पूर्णिमाको पावन अवसरमा भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा विधिपूर्वक पूजा–अर्चना तथा पवित्र स्नान गरेसँगै मेलाको औपचारिक समापन गरिएको हो। व्रतालु भक्तजनहरूले त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा सम्पन्न […]


कांग्रेसको ‘भिजन–१०’ घोषणापत्र छिट्टै सार्वजनिक हुने काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ। शनिवार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा […]
कैलाली। कैलाली क्षेत्र नम्बर ४ मा चुनावी प्रतिस्पर्धा केवल जित-हारमा सिमित छैन। यो निर्वाचन क्षेत्र नेपाली कांग्रेसका लागि विश्वास र चुनौतीको परीक्षणका रुपमा पनि हेरिएको छ। यस क्षेत्रबाट आसन्न प्रतिनिभिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोरख बहादुर विष्ट ‘आनन्द’ उम्मेदवार रहेका छन्। उनले आफूले लिएको जिम्मेवारीलाई […]


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९माघ १५० सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो । अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ […]

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान उपकरण खरिद गर्दा भएको अनियमिततामा तत्कालीन उपकुलपति प्रा. डा. संगीता भण्डारीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा उपकरण खरिद प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको […]




धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्। तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही […]


नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीले उल्लेखनीय सुधार गरेका छन्। बुधबार सार्वजनिक गरिएको नयाँ वरीयताअनुसार ऐरी आठौं स्थानबाट उक्लिँदै छैटौं स्थानमा पुगेका हुन्। त्यसैगरी, कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा दुई स्थान सुधार गर्दै […]