Logo
१७ कात्तिक २०८३, मंगलबार

लुम्बिनी कोषको सदस्य सचिवमा सन्तोष पाण्डे नियुक्त

काठमाडौं । नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका […]


सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मुद्दा

मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक जग्गा निजी बनाएको आरोप, अख्तियारद्वारा साढे ७३ करोड बिगो मागदाबी काठमाडौं । सार्वजनिक जग्गालाई मन्त्रिपरिषद्को निर्णयबाट छुट दर्ता गराई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार […]


सत्तापक्षलाई काँग्रेस नेता चालिसेको चेतावनी : आफ्नो फुस्किएको धोति सम्हाल, अन्यत्र आँखा नलगाउ

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा बाह्य हस्तक्षेप आवश्यक नरहेको भन्दै सत्तारूढ पक्षलाई आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गर्न सुझाएका छन्। चालिसेले कांग्रेसका सबै सांगठनिक गतिविधि पार्टी विधानबाट निर्देशित हुने र विधान संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर कार्यान्वयन हुने बताएका छन्। […]


हेर्दाहेर्दै

राष्ट्रिय संस्थाहरू कमजोर हुँदा राष्ट्रिय शक्ति खुम्चिन्छ : नैनसिंह महर

काठमाडाैं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले राष्ट्रिय संस्थाहरू कमजोर हुँदै जाँदा राष्ट्रिय शक्ति पतनको जोखिम बढ्ने बताएका छन्। उनले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले पछिल्ला केही दिनयता विशेष सेटिङबाट न्यायपालिकासहित […]

राजनीति

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य हुँदैन : गगन थापा

२ दिन अघि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन्। नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारले पछिल्लो समय गरेका केही निर्णय र देशमा भएका घटनाले […]

इलम व्यापार

एलपी ग्यास उद्योगहरू एकआपसमा गाभिदै

काठमाडौं। नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ। निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको […]

शिक्षापाटी

लखनउमा हुने फुटवल प्रतियोगितमा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

३ दिन अघि

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

स्वास्थ्यपाटी

मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो। चालु आर्थिक वर्ष २०८३/८४ को […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गर्न दुई सय कन्टेन्ट क्रिएटर !

काठमाडौं । २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रर्बर्द्धन गरिने भएका छन् । प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बताइएको छ। नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

लखनउमा हुने फुटवल प्रतियोगितमा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

हाम्रो पालामा