Logo
२ असोज २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठक : भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडाैं। सरकारले शुक्रबार विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा अब्बल व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले सिफारिस गरि संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको प्रवक्ता खनालले बताए। सिफारिसका परेकाहरुमा […]


जेन्जी उमेरका सांसदलाई प्रधानमन्त्रीको आह्वान : आफैं उदाहरण बनेर देखाउनुस्

काठमाडाैं। प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गर्दै उनले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे। अन्तरक्रियाका […]


अर्थमन्त्री वाग्लेको भारत भ्रमणको दोस्रो दिन : महत्त्वपूर्ण कूटनीतिक भेटघाटमा सहभागी हुँदै

काठमाडौँ । भारत भ्रमणको दोस्रो दिन आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन्। तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका उनले हिजै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका थिए। भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज (शुक्रबार) विभिन्न कार्यक्रममा […]


हेर्दाहेर्दै

सरकार बादी र दलितका अधिकार शुनिश्चित गर्न गम्भीर छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश बादी उत्थान बिकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरिब, असहाय र भुइँमान्छेको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम […]

राजनीति

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

२१ घण्टा अघि

काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई अर्थमन्त्रीबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता […]

इलम व्यापार

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा : विपद्पछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि आज बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी आज ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। अर्थमन्त्री वाग्लेको भ्रमणमा विपद्पछिको पुनर्निर्माण, नेपाल–भारत आर्थिक सहकार्य तथा दुई देशबीचका राजनीतिक र कूटनीतिक सम्बन्धका विविध […]

शिक्षापाटी

भोटेकोशी बाढीपछि शिक्षा क्षेत्रको पुनरुत्थानमा मात्रै २ अर्ब ३५ करोड लाग्ने

६ दिन अघि

काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण क्षति पुगेको शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड ३२ लाख १७ हजार पाँच सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त […]

स्वास्थ्यपाटी

कैलालीमा जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ। कैलालीका तीन स्थानीय तहमा आजदेखि विशेष खोप अभियान सुरु भएको छ। जापानिज इन्सेफलाइटिसको संक्रमण तथा यसबाट हुने मृत्यु बढ्दै गएपछि खोप अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकाका ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई जापानिज इन्सेफलाइटिस विरुद्धको […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सुदूरपश्चिमका आठ स्थानमा एकैसाथ ‘ओल्के हेरिटेज राइड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

सगेन्द्र बने मिस्टर काठमाडौं, महिला फिजिकको स्वर्ण जुनीलाई

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]

हाम्रो पालामा