
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठ ले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने स्पष्ट पारेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई लक्षित गरी नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेकोप्रति सरकार गम्भीर रहेको बताएका हुन्। उनले सरकार प्रत्येक नागरिकको […]


कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित एक इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार राति काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि […]



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ ल्याएकी छिन्। साे निर्देशिका अनुसार किसानले अब बाली रोप्नु अघि नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन्। कृषि तथा पशुपन्छी […]
काठमाडौं । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुले राजीनामा बुझाउने क्रम जारी छ। यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिएका थिए भने। यो क्रममा अब संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल पनि […]

काठमाडौं। गोंगबुस्थित न्यूलाईफ आयुर्वेद प्रालिमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। हिजो शुक्रबारदेखि सुरु भएको शिविर आज शनिबार बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा सर्वसाधारणलाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा अनुभवी डाक्टरहरूद्वारा निःशुल्क बिरामी जाँच तथा स्वास्थ्य […]




धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]


नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।
कास्की । पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा यही वैशाख १८ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबलाई ४-२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको […]