Logo
६ असार २०८३, शनिबार

ललित विष्टको कथासंग्रह ‘उत्कर्ष’माथि चिन्तन, नयनराज पाण्डेले भने- अब तेरा क्या होगा कालिया !

काठमाडौं। साहित्यकार ललित विष्टको दोस्रो कथाकृति ‘उत्कर्ष’ माथि केन्द्रित ‘उत्कर्ष चिन्तन’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंस्थित एक थिएटरमा सम्पन्न कार्यक्रममा वरिष्ठ कथाकार नयनराज पाण्डेले कृतिमाथि सटिक र तथ्यपरक टिप्पणी गरे। उनले ‘उत्कर्ष’ पाठकको रुचिअनुसार लेखिएको कृति नभई लेखकको आफ्नै विशिष्ट कथाशैलीको प्रतिनिधित्व गर्ने संग्रह भएको […]


प्रधानमन्त्री वालेनद्वारा मकालु बेस क्याम्पको ‘प्रमोसन’

काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]


तिमी मेरो पहिलो प्रेमी हौ

o लीला अनमोल विवाहका वैदिक मन्त्र र अग्निका फेराहरू,सामाजिक दायित्वका सुन्दर रीतहरू एकातिर छन् तर,यी सबै औपचारिकताको सिमानाभन्दा धेरै परम एउटा शाश्वत सत्यको गहिराई स्पर्श गर्दैछुजहाँ तिमी छौ र मात्र तिम्रो चेतना छ ! हो प्रिय,तिमी मेरो पहिलो प्रेमी हौ! कुनै योजनाको गणितीय हिसाब बिनानजानी-नजानी, […]


हेर्दाहेर्दै

‘गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं’

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन्। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन। आज नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रिन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भएपनि साझेदार […]

राजनीति

विपद्को बहानामा हेलिकप्टर सयर अब बन्द : गृहमन्त्री गुरुङ

२ दिन अघि

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक बस्दै विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा कडा निर्देशन दिनुभएको छ। बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा […]

इलम व्यापार

म्याद सकिएका भोगाधिकारका जग्गा भाडामा रूपान्तरण गर्न सरकारको आह्वान

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति […]

शिक्षापाटी

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ झण्डै ७० प्रतिशत पास

२ दिन अघि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

स्वास्थ्यपाटी

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सम्मान

काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा