
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि र पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पर्यटनमन्त्री खडक राज पौडेल ‘गनेस’ले विभिन्न देशका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्। लन्डनमा जारी विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ का क्रममा भएको भेटवार्तामा नेपाल र सम्बन्धित मुलुकबीच पर्यटन […]
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी तथा दुई देशबीचको उच्चस्तरीय संवादलाई अघि बढाउने उद्देश्यले मिश्री नेपाल आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मिश्रीलाई नेपालका लागि भारतीय राजदूत तथा परराष्ट्र […]

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तिपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, […]
मन्त्रिपरिषद्को निर्णयबाट सार्वजनिक जग्गा निजी बनाएको आरोप, अख्तियारद्वारा साढे ७३ करोड बिगो मागदाबी काठमाडौं । सार्वजनिक जग्गालाई मन्त्रिपरिषद्को निर्णयबाट छुट दर्ता गराई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार […]

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले झापाको बुद्धशान्ति नगरपालिका–४ स्थित भूमिहीन नागरिकको बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेकी छन्। बस्तीमा पुगेर मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिएकी हुन्। भेटघाटका क्रममा स्थानीयले लामो समयदेखि भोग्दै आएका […]
धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

काठमाडौं। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण […]




काठमाडौं । २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रर्बर्द्धन गरिने भएका छन् । प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बताइएको छ। नेपाल पर्यटन बोर्डले २०० भन्दा बढी […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]