Logo
१४ असार २०८३, आईतबार

नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो अन्कोलोजी सम्मेलन सम्पन्न

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ। यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य […]


न्यूरोड क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती जडान गरेको छ। नगरको ऐतिहासिक एवं पुरातात्विक सम्पदा क्षेत्रको सौन्दर्यमा थप निखार ल्याउन र मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले परम्परागत शैलीका सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ। महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकखण्डमा यी आकर्षक र […]


हेर्दाहेर्दै

सकिए समूह चरणका खेल, यस्तो छ राउन्ड अफ ३२ को तालिका

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेल सकिएका छन्। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ। राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान आमने सामने हुने भएका छन्। राउन्ड अफ […]

राजनीति

रवि लामिछानेसँग मनिष झाको माग– गुटबन्दी गर्नेलाई तत्काल कारबाही गर्नुस्

२ दिन अघि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्। चितवनमा जारी महाधिवेशनस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकजुट भएमा गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही […]

इलम व्यापार

समस्याग्रस्त सहकारीको ऋण असुली तीव्र, थप ८२ जनाको रकम पनि फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सबैभन्दा समस्याग्रस्त लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको […]

शिक्षापाटी

कक्षा १२ को नतिजा हतारमा सार्वजनिक गरिएको होइन : शिक्षामन्त्री

३ दिन अघि

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने प्रक्रियामा कुनै हतारो नगरिएको स्पष्ट पारेका छन्। नतिजाप्रति विभिन्न प्रश्न र जिज्ञासा उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको उनले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार गठित समितिमा […]

स्वास्थ्यपाटी

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

प्रधानमन्त्री वालेनद्वारा मकालु बेस क्याम्पको ‘प्रमोसन’

काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

ब्राजिल, मोरक्को र स्कटल्यान्डबीच नकआउट, स्कटल्यान्डलाई अंकको दबाब

एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । सोही समयमा सोही समूहकै […]

हाम्रो पालामा