Logo
१५ असार २०८३, सोमबार

स्वास्थ्य तथा खाद्य स्वच्छताका लागि बजार अनुगमन तीव्र, ‘जंकफुड’तर्फ भने सरकारले ध्यान नदिएको गुनासो

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा बजार अनुगमनलाई थप तीव्र बनाइएको छ। मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अनुगमन र परीक्षण तीव्र पारेको मन्त्रालयले जनाएको छ। बजारमा अखाद्य वस्तुको विक्रिवितरणको गुनासो बढेपछि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]


राष्ट्रिय धान दिवस : किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड

काठमाडौं। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्। शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार […]


साना लगानीकर्तालाई त्रसाउने काम भएको छ, मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ- अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि […]


हेर्दाहेर्दै

नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो अन्कोलोजी सम्मेलन सम्पन्न

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ। यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य […]

राजनीति

कारागारमा असुली धन्दा चलाएको अभियोगमा काँग्रेस नेता गिरी पक्राउ

२ दिन अघि

विराटनगर। कारागारमा असुली धन्धा चलाएको अभियोगमा कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा घरलाई घेरा हालेर […]

इलम व्यापार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका युद्ध सुरु हुनुअघिकै स्तरमा, किन घट्दैन नेपालमा ?

काठमाडाैं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका युद्ध सुरु हुनुअघिकै स्तरमा फर्किएको छ। विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल करिब ७२ अमेरिकी डलरमा स्थिर भएको हो। यो मूल्य इरानसँगको तनाव चुलिनुअघि रहेको स्तरकै आसपास पुगेको हाे। यससँगै विश्व बजारमा इन्धनको […]

शिक्षापाटी

कक्षा १२ को नतिजा हतारमा सार्वजनिक गरिएको होइन : शिक्षामन्त्री

४ दिन अघि

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने प्रक्रियामा कुनै हतारो नगरिएको स्पष्ट पारेका छन्। नतिजाप्रति विभिन्न प्रश्न र जिज्ञासा उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको उनले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार गठित समितिमा […]

स्वास्थ्यपाटी

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

प्रधानमन्त्री वालेनद्वारा मकालु बेस क्याम्पको ‘प्रमोसन’

काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

ब्राजिल, मोरक्को र स्कटल्यान्डबीच नकआउट, स्कटल्यान्डलाई अंकको दबाब

एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । सोही समयमा सोही समूहकै […]

हाम्रो पालामा