Logo
१५ असार २०८३, सोमबार

दलगत विद्यार्थी संगठन हटाउने त्रिविको निर्णयप्रति स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा दलीय विद्यार्थी संगठनका संरचना हटाउने सम्बन्धमा जारी गरेको पत्राचारप्रति त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन कीर्तिपुरले गम्भीर आपत्ति जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमा एफएसयूले उक्त निर्णयलाई वर्तमान सरकारको अज्ञानताको पराकाष्ठा भन्दै विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक […]


गृहमन्त्रीकै गाडीबाट हटाइयो स्टिकर : कालो शिसा हटाउने अभियान सुरु

काठमाडौं । सरकारले सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर (टिन्टेड ग्लास) हटाउने अभियान सुरु गरेको छ। अभियानको प्रभावकारी कार्यान्वयनका लागि गृहमन्त्री सुधन गुरुङको अग्रसरतामा गृहमन्त्री तथा गृहसचिवको सरकारी सवारी साधनबाट कालो स्टिकर हटाएर अभियानको औपचारिक सुरुआत गरिएको हो। गृह मन्त्रालयका अनुसार विद्यमान कानुनी व्यवस्थाअनुसार […]


सरकारद्वारा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

काठमाडौं। सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे काठमाडाैं केन्द्रित अनुगमनलाई तीव्र पारिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत […]


हेर्दाहेर्दै

स्वास्थ्य तथा खाद्य स्वच्छताका लागि बजार अनुगमन तीव्र, ‘जंकफुड’तर्फ भने सरकारले ध्यान नदिएको गुनासो

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा बजार अनुगमनलाई थप तीव्र बनाइएको छ। मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अनुगमन र परीक्षण तीव्र पारेको मन्त्रालयले जनाएको छ। बजारमा अखाद्य वस्तुको विक्रिवितरणको गुनासो बढेपछि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]

राजनीति

कारागारमा असुली धन्दा चलाएको अभियोगमा काँग्रेस नेता गिरी पक्राउ

३ दिन अघि

विराटनगर। कारागारमा असुली धन्धा चलाएको अभियोगमा कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा घरलाई घेरा हालेर […]

इलम व्यापार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका युद्ध सुरु हुनुअघिकै स्तरमा, किन घट्दैन नेपालमा ?

काठमाडाैं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका युद्ध सुरु हुनुअघिकै स्तरमा फर्किएको छ। विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल करिब ७२ अमेरिकी डलरमा स्थिर भएको हो। यो मूल्य इरानसँगको तनाव चुलिनुअघि रहेको स्तरकै आसपास पुगेको हाे। यससँगै विश्व बजारमा इन्धनको […]

शिक्षापाटी

कक्षा १२ को नतिजा हतारमा सार्वजनिक गरिएको होइन : शिक्षामन्त्री

४ दिन अघि

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने प्रक्रियामा कुनै हतारो नगरिएको स्पष्ट पारेका छन्। नतिजाप्रति विभिन्न प्रश्न र जिज्ञासा उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको उनले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार गठित समितिमा […]

स्वास्थ्यपाटी

एकछिनको रिस सम्बन्धको सत्रु, ९० सेकेन्डले बचाउन सक्छ तपाईंको सम्बन्ध

काठमाडौं। एउटा भनाइ छ- एक पटक सम्बन्ध टुटेपछि फेरि जोडिए पनि त्यसमा गाँठो भने रहिरहन्छ। अर्थात्, एकपटक सम्बन्धमा चिसोपन वा तिक्तता आएपछि त्यसलाई पहिलेजस्तै बनाउन निकै कठिन हुन्छ। धेरैजसो अवस्थामा रिसको आवेगमा बोलिएका केही कठोर शब्दहरूले राम्रो सम्बन्धलाई समेत बिगार्न सक्छन्। यस्तो अवस्थाबाट बच्न ९० […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

प्रधानमन्त्री वालेनद्वारा मकालु बेस क्याम्पको ‘प्रमोसन’

काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

इजिप्टसँग बराबरी : इरानको नकआउट सम्भावना जीवित

ऐजेन्सी। इजिप्टसँग १-१ को बराबरी खेले पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। समूह जी अन्तर्गत शनिबार सिएटल स्टेडियममा भएको खेलको अन्तिम क्षणमा इरानको गोल अफसाइड ठहर भएपछि टोलीले ऐतिहासिक जित गुमायो। खेलको पाँचौँ मिनेटमै […]

हाम्रो पालामा