
काठमाडौं। एउटा भनाइ छ- एक पटक सम्बन्ध टुटेपछि फेरि जोडिए पनि त्यसमा गाँठो भने रहिरहन्छ। अर्थात्, एकपटक सम्बन्धमा चिसोपन वा तिक्तता आएपछि त्यसलाई पहिलेजस्तै बनाउन निकै कठिन हुन्छ। धेरैजसो अवस्थामा रिसको आवेगमा बोलिएका केही कठोर शब्दहरूले राम्रो सम्बन्धलाई समेत बिगार्न सक्छन्। यस्तो अवस्थाबाट बच्न ९० […]
ऐजेन्सी। इजिप्टसँग १-१ को बराबरी खेले पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ। समूह जी अन्तर्गत शनिबार सिएटल स्टेडियममा भएको खेलको अन्तिम क्षणमा इरानको गोल अफसाइड ठहर भएपछि टोलीले ऐतिहासिक जित गुमायो। खेलको पाँचौँ मिनेटमै […]
विराटनगर। कारागारमा असुली धन्धा चलाएको अभियोगमा कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका उनको घरमा शनिबार बिहान प्रहरीले छापा मारेको थियो । त्यसलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो। मोरङ प्रहरीका अनुसार गिरीलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा घरलाई घेरा हालेर […]


काठमाडाैं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका युद्ध सुरु हुनुअघिकै स्तरमा फर्किएको छ। विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल करिब ७२ अमेरिकी डलरमा स्थिर भएको हो। यो मूल्य इरानसँगको तनाव चुलिनुअघि रहेको स्तरकै आसपास पुगेको हाे। यससँगै विश्व बजारमा इन्धनको […]
काठमाडौं । रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले संविधान संशाेधन बहसपत्र तयार पार्ने क्रममा आफूहरु सबैको कुरा सुनिरहेको बताएका छन्। साहले भने, ‘संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुन्छ । दलको आ-आफ्नो धारणा हुन्छ। बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा […]



काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सबैभन्दा समस्याग्रस्त लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले परीक्षाफल सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]



काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]


काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]
एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । सोही समयमा सोही समूहकै […]