
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेल सकिएका छन्। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ। राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान आमने सामने हुने भएका छन्। राउन्ड अफ […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती जडान गरेको छ। नगरको ऐतिहासिक एवं पुरातात्विक सम्पदा क्षेत्रको सौन्दर्यमा थप निखार ल्याउन र मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले परम्परागत शैलीका सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ। महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकखण्डमा यी आकर्षक र […]


काठमाडौं। एउटा भनाइ छ- एक पटक सम्बन्ध टुटेपछि फेरि जोडिए पनि त्यसमा गाँठो भने रहिरहन्छ। अर्थात्, एकपटक सम्बन्धमा चिसोपन वा तिक्तता आएपछि त्यसलाई पहिलेजस्तै बनाउन निकै कठिन हुन्छ। धेरैजसो अवस्थामा रिसको आवेगमा बोलिएका केही कठोर शब्दहरूले राम्रो सम्बन्धलाई समेत बिगार्न सक्छन्। यस्तो अवस्थाबाट बच्न ९० […]
काठमाडौं । रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले संविधान संशाेधन बहसपत्र तयार पार्ने क्रममा आफूहरु सबैको कुरा सुनिरहेको बताएका छन्। साहले भने, ‘संविधान संशोधन राष्ट्रिय सहमति अनुसार हुन्छ । दलको आ-आफ्नो धारणा हुन्छ। बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा […]



काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सबैभन्दा समस्याग्रस्त लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको […]
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने प्रक्रियामा कुनै हतारो नगरिएको स्पष्ट पारेका छन्। नतिजाप्रति विभिन्न प्रश्न र जिज्ञासा उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको उनले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार गठित समितिमा […]

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]



काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्। उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक […]


काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]
एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम राउन्डमा बिहिबार बिहान मोरक्को र हाइटी तथा ब्राजिल र स्कटल्यान्ड एकसाथ खेल्दैछन् । सोही समयमा सोही समूहकै […]