Logo
१९ कात्तिक २०८३, बिहीबार

विभागले गरेको ८५७ कर्मचारीको सरुवा मन्त्रालयद्वारा रद्द, पुनः सरुवा हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गत असोज २३ गते गरेको ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेकाे छ। सुगम तथा सुविधासम्पन्न कार्यालयमा कार्यरत कर्मचारीलाई पुनः सुगम क्षेत्रमै सरुवा गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीका गुनासा सम्बोधन नगरिएको […]


रास्वपा सभापति लामिछानेलाई भेटे भारतीय विदेश सचिव मिस्रीले

काठमाडौं १९ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका थिए। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको […]


हेर्दाहेर्दै

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गरिने

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथको नाममा‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’स्थापना गर्ने भएको छ। विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक नरहरिनाथको योगदानको सम्मान गर्दै केन्द्र स्थापना गर्ने प्रस्तावलाई सिनेट बैठकले औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो। केन्द्रमार्फत नेपालको मौलिक इतिहास, […]

राजनीति

आईजीपी कार्की हटाइए, मनोज केसी नयाँ प्रहरी प्रमुख, पार्टी र सरकारका प्रवक्ताको कुरा फरकफरक

२ दिन अघि

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ। कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी उक्त जिम्मेवारीमा खटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले […]

इलम व्यापार

समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तिपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, […]

शिक्षापाटी

लखनउमा हुने फुटवल प्रतियोगितमा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

५ दिन अघि

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

स्वास्थ्यपाटी

आत्महत्यासम्बन्धी रिपोर्टिङका लागि जिम्मेवार हुनुपर्ने

काठमाडौं। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

हवाई सम्पर्क विस्तार र पर्यटन लगानीमा जोड, डब्ल्यूटीएममा मन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि र पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा पर्यटनमन्त्री खडक राज पौडेल ‘गनेस’ले विभिन्न देशका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्। लन्डनमा जारी विश्व पर्यटन बजार (डब्ल्यूटीएम) २०२६ का क्रममा भएको भेटवार्तामा नेपाल र सम्बन्धित मुलुकबीच पर्यटन […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

लखनउमा हुने फुटवल प्रतियोगितमा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

हाम्रो पालामा