Logo
२५ भदौ २०८३, बिहीबार

ग्यास नपाएको विरोधमा सडकमै खाना पकाएर प्रदर्शन

काठमाडौं । खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ। ग्यास नपाएको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। उनीहरूले दाउरा बालेर सडकमै खाना पकाउनुका साथै त्यहीँ […]


ग्यास आयात पर्याप्त, बजारमा हाहाकार : कहाँ हराउँछन् सिलिन्डर ? चिनी, चामल, नुन र तेलमा पनि झेल

चार महिनादेखि उपभोक्ता हैरान, चिनी, चामल, नुन र तेलमा पनि झेल, आयात र आपूर्तिको तथ्यांकले अभाव देखाउँदैन, मन्त्री नै उद्योगी र निगमसँग आक्रोशित ० शिवराज योगी काठमाडाैं। हातमुख जोर्नका लागि चुल्हो बाल्नै पर्यो। चुल्हो बाल्न चाहिने ग्यासका लागि नागरिकले चार महिनादेखि घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसल […]


मकवानपुरगढ़ीमा ६ सुकुम्बासी परिवार बने जग्गाधनी

मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा […]


हेर्दाहेर्दै

आज मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक डाकेका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित नागरिकको […]

राजनीति

‘संसद्को दुई तिहाइले मात्र स्थिरता दिँदैन’ : पूर्वप्रधानमन्त्री कार्की

२ दिन अघि

‍काठमाडाैं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने धारणा व्यक्त […]

इलम व्यापार

नबिल बैंकको १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार […]

शिक्षापाटी

त्रिशूली बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा मार्भलस बोर्डिङ स्कुलमा शोकसभा

३ दिन अघि

काठमाडौं । काठमाडौंस्थित मार्भलस इङ्लिस बोर्डिङ स्कुलले त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय क्षति तथा जनधनको क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोकसभा आयोजना गरेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको […]

स्वास्थ्यपाटी

जापानिज इन्सेफ्लाइटिसविरुद्ध झापा र कैलालीमा खोप अभियान सञ्चालन हुने

काठमाडौं। जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने भएको छ। कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो। स्वास्थ्य सेवा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सुदूरपश्चिमका आठ स्थानमा एकैसाथ ‘ओल्के हेरिटेज राइड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

सगेन्द्र बने मिस्टर काठमाडौं, महिला फिजिकको स्वर्ण जुनीलाई

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]

हाम्रो पालामा