Logo
२१ कात्तिक २०८३, शनिबार

‘दुई तिहाइको दम्भमा सरकार, लोकतन्त्र हरण गर्न खोज्दैछ’

काठमाडौं। नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन्। […]


कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो: मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगत अनुगमन तथा निरीक्षण गरेकी छन्। कर्णाली प्रदेशमा आयोजना हुने महाउत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर […]


हेर्दाहेर्दै

जेनजी आन्दोलनका घाइते बोहोराको घरमै पुगेर भेटिन् मन्त्री सिताले

वीरेन्द्रनगर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जेनजी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरालाई वीरेन्द्रनगरस्थित उनकै निवासमा पुगेर भेटेकी छन्। भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी छन्। उनले बोहोराकी […]

राजनीति

विभागले गरेको ८५७ कर्मचारीको सरुवा मन्त्रालयद्वारा रद्द, पुनः सरुवा हुने

२ दिन अघि

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले गत असोज २३ गते गरेको ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेकाे छ। सुगम तथा सुविधासम्पन्न कार्यालयमा कार्यरत कर्मचारीलाई पुनः सुगम क्षेत्रमै सरुवा गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीका गुनासा सम्बोधन नगरिएको […]

इलम व्यापार

नेपाललाई वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला […]

शिक्षापाटी

लखनउमा हुने फुटवल प्रतियोगितमा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

७ दिन अघि

धनगढी । भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ। यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीताका लागि विद्यालयका खेलाडीहरूलाई शनिबार बिदाई गरिएको छ। विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक […]

स्वास्थ्यपाटी

आत्महत्यासम्बन्धी रिपोर्टिङका लागि जिम्मेवार हुनुपर्ने

काठमाडौं। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण प्रदान गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

नेपाललाई वेलनेस पर्यटनको विशिष्ट गन्तव्य बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । नेपालको मौलिक संस्कृति, आध्यात्मिक परम्परा, प्राकृतिक सम्पदा र जीवनशैलीलाई विश्व बजारमा स्थापित गरेर वेलनेस पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ तथा पर्यटन क्षेत्रका सरोकारवालाले जोड दिएका छन्। सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

एनपीएलमा आज दुई खेल, कर्णाली र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। यसपछि साँझ ४ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कर्णालीले हालसम्म खेलेका […]

हाम्रो पालामा