Logo
३ असार २०८३, बुधबार

अध्ययन बिदा लिएर सम्पर्क विहीन तथा विदेशमै भासिएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा […]


युवतीलाई आतंकित बनाएको भिडियो भाइरलपछि युवक लागुऔषधसहित पक्राउ

काठमाडाैं। दाङमा तीन महिना अघि एक युवाले युवतिलाई खुकुरी देखाउँदै तर्साएको भिडियो भाइरल भयो। गत चैतमा रातिको बेला दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगरले युवतीलाई उल्टो खुकुरीले हान्दैगालीगलाैँज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। रमेशले तुलसीपुरकै २१ वर्षीया एक युवतीलाई […]


हेर्दाहेर्दै

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

राजनीति

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट

२ दिन अघि

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तावित बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख […]

इलम व्यापार

भारतमा इथानोललाई इन्धनका रुपमा प्रयोग गर्न स्वीकृति

नयाँ दिल्ली । भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप दिने फाइलमा आफूले […]

शिक्षापाटी

अध्ययन बिदा दुरुपयोग गर्ने ४४ प्राध्यापकबाट ११ करोड रुपैयाँ असुली

२ हप्ता अघि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर सेवामा नफर्किएका ४४ जना प्राध्यापकले हालसम्म ११ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरेका छन्। अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको निष्कर्षसहितको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि त्रिविले रकम असुली प्रक्रिया अघि […]

स्वास्थ्यपाटी

निसर्ग अस्पताल र प्रदेश प्रहरी कार्यालयबीच सम्झौता, प्रहरी परिवारले पाउनेछन् विशेष स्वास्थ्य सहुलियत

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। शनिवार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सम्मान

काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा