
o जनकराज जोशी समयकाे गोरेठोमामन्द मन्दसुगन्धित पवन झैँ,हाम्रो प्रेमिल यात्रा!कुनैदिन पुग्नै त हाे निगन्तव्य मा… तरमन भन्छ,नसकियाेस याे हाम्रो सफर !किनकिकैयौं पटक गन्तव्यभन्दासफर नै प्याराे हुन्छ,सुगन्धले भरिएको,मगमग बास्नाले छरिएको,आत्मिय अनुभूतीले पूर्ण…! एक मिठाे प्रेमिल यात्रास्वप्निल गन्तव्य… !!!तर ? (कवि: कैलाली अस्पतालका अध्यक्ष हुन्। रचना-२०८१/३/१ सिलगडी)
काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्। सम्झौतामा बैंकका स्थायी, […]


काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले सोमबार मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सभा बैठक बेलुका ५ बजेका लागि बोलाइएको भए पनि […]



नयाँ दिल्ली । भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप दिने फाइलमा आफूले […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर सेवामा नफर्किएका ४४ जना प्राध्यापकले हालसम्म ११ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गरेका छन्। अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको निष्कर्षसहितको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि त्रिविले रकम असुली प्रक्रिया अघि […]

धनगढी । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। शनिवार सम्पन्न सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत बहालवाला नेपाल प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर […]



काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]


काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]
काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]