Logo
२५ भदौ २०८३, बिहीबार

कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालन हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा बताएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो। कृष्णभीरमा […]


‘सिण्डिकेट’माथि प्रश्न उठाएकी मन्त्री यादवले के दबाबमा दिइन् राजीनामा ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवका सञ्चार संयोजक कमल सरगम चौलागाईंका अनुसार यादवले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। मन्त्री यादवको राजीनामा ग्यास आपूर्तिको विषयमा उनले प्रतिनिधिसभाको उपभोक्ता समितिमा दिएको ‘पाता सक्नुपर्ने’ अभिव्यक्तिको भोलिपल्ट […]


ग्यास आयात पर्याप्त, बजारमा हाहाकार : कहाँ हराउँछन् सिलिन्डर ? चिनी, चामल, नुन र तेलमा पनि झेल

चार महिनादेखि उपभोक्ता हैरान, चिनी, चामल, नुन र तेलमा पनि झेल, आयात र आपूर्तिको तथ्यांकले अभाव देखाउँदैन, मन्त्री नै उद्योगी र निगमसँग आक्रोशित ० शिवराज योगी काठमाडाैं। हातमुख जोर्नका लागि चुल्हो बाल्नै पर्यो। चुल्हो बाल्न चाहिने ग्यासका लागि नागरिकले चार महिनादेखि घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसल […]


हेर्दाहेर्दै

ग्यास अभावको विवादबीच उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएपछि उद्योगमन्त्री यादवमाथि समस्या समाधान गर्न नसकेको भन्दै आलोचना बढ्दै गएको थियो। बुधबार मात्रै संसदीय […]

राजनीति

गगन थापाप्रति मोहन बस्नेतको टिप्पणी– सरकारको भजन गाउने हुतीहारा !

हिजो

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि कडा टिप्पणी गर्दै उनलाई ‘हुतीहारा’ नेताको संज्ञा दिएका छन्। भक्तपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै बस्नेतले सभापति थापाले प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाए। उनले थापामाथि सरकारको पक्षमा ‘भजन’ गाएर […]

इलम व्यापार

नबिल बैंकको १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार […]

शिक्षापाटी

त्रिशूली बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा मार्भलस बोर्डिङ स्कुलमा शोकसभा

३ दिन अघि

काठमाडौं । काठमाडौंस्थित मार्भलस इङ्लिस बोर्डिङ स्कुलले त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अपूरणीय क्षति तथा जनधनको क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोकसभा आयोजना गरेको छ। सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको […]

स्वास्थ्यपाटी

जापानिज इन्सेफ्लाइटिसविरुद्ध झापा र कैलालीमा खोप अभियान सञ्चालन हुने

काठमाडौं। जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने भएको छ। कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो। स्वास्थ्य सेवा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सुदूरपश्चिमका आठ स्थानमा एकैसाथ ‘ओल्के हेरिटेज राइड’

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनाइने ओल्के पर्वको पूर्वसन्ध्यामा साइकलमार्फत संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले ‘ओल्के हेरिटेज राइड २०८३’ सुदूरपश्चिमका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ। फारवेष्ट राइडरको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

सगेन्द्र बने मिस्टर काठमाडौं, महिला फिजिकको स्वर्ण जुनीलाई

काठमाडौं । डिभाइन फिटनेसका सगेन्द्र सिंह छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०८३ को मिस्टर काठमाडौं बनेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की उसु स्वर्ण पदक विजेता जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक हात पारेकी छन्। काठमाडौंमा शनिबार सम्पन्न प्रतियोगितामा काठमाडौंका ४० वर्षीय […]

हाम्रो पालामा