Logo
१५ वैशाख २०८३, मंगलबार

पहुँचका भरमा कर्मचारी र पदाधिकारीले प्रयोग गरिरहेका ६२२ वटा सवारी साधन फिर्ता

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता […]


जेनजी आन्दोलनमा जलेका गाडीको नाममा पनि इन्धन दुरुपयोग

काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेका गाडीका नाममा पनि इन्धन दुरुपयोग गरेको पाइएको छ। गाडी जलेर खरानी भए पनि कर्मचारीहरुको मिलेमतोमा ती गाडीका नाममा इन्धन भने दुरुपयोग गरेको पाइएको हाे। मन्त्रालय भित्र यस्तो व्यथिति पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई […]


हेर्दाहेर्दै

धनगढी हाफ म्याराथन वैशाख १८ मा, लक्की ड्रबाट ३ जनालाई निसर्गमा निशुल्क स्वास्थ्य सेवा

कैलाली । धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी जेसिजको आयोजनामा वैशाख १८ गते प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । हरेक वर्ष वैशाख १ गते हुँदै आएको प्रतियोगिता यस वर्ष भने वैशाख १८ मा सारिएको धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझा ले जानकारी […]

राजनीति

मन्त्री निवासलाई ‘पापी निवास’को उपमा, बाल मन्दिर बनाउन रविन्द्रको सुझाव

हिजो

काठमाडाैं। राप्रपा नेता रविन्द्र मिश्रले ललितपुरको भैंसेपाटीमा निर्माण गरिएका मन्त्री निवासलाई ‘पापी निवास’को संज्ञा दिँदै त्यसलाई बाल मन्दिर बनाउन सुझाव दिएका छन्। नेपालजस्तो विपन्न देशमा जनसेवक मन्त्रीहरूलाई सरकारले यस्ता आलिसान निवास निर्माण गर्नु पापको पराकाष्ठा भएको जिकिर गर्दै उनले त्यसलाई दक्षिण एशियाकै नमुना बाल मन्दिर […]

इलम व्यापार

सुनको भाउ तीन लाख नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।  यस दिन सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढ्दै तीन लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार […]

शिक्षापाटी

प्याब्सनको भवन खरिदको ऋण अभिभावकको थाप्लामा, निजी कम्पनीका पाठ्यपुस्तक र डिजिटल एप अनिवार्य गर्न सदस्य विद्यालयलाई परिपत्र

६ दिन अघि

o अक्षरपाटी विशेष काठमाडौं। निजी तथा आवाशीय विद्यालय अर्गनाइजेनस (प्याब्सन)ले आफ्नो सुविधासम्पन्न भवन खरिद गर्दा लागेको ऋण तिर्नका लागि विद्यार्थी र अभिभावकमा आर्थिक बोझ थोपर्ने निर्णय गरेको पाइएको छ। प्याब्सनको महत्वाकांक्षी योजना अनुसार केन्द्रीय कार्यालयको भवन खरिद गर्दा लागेको ऋण तिर्न सघाउने केही निजी कप्पनीका […]

स्वास्थ्यपाटी

नर्भिक अस्पतालको सेवा अब शनिबार पनि खुला रहने

काठमाडौं। कामकाजी व्यक्तिहरुलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याउने भएको छ। थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हाे। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो। अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

पर्यटन प्रवर्द्धनका लागि मेयर हमालसहित ३० जना अपि हिमाल बेस क्याम्प प्रस्थान

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।  सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

भिडियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।

खेलकुद

सुदूरपश्चिम पीएम कपको फाइनलमा

धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ ।  सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]

हाम्रो पालामा