Logo
१४ वैशाख २०८३, सोमबार

हेर्दाहेर्दै

स्नो रिभर्सको आईपीओ वैशाख २९ मा

काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर निस्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा बिक्री गर्न लागेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा […]

राजनीति

सरकारद्वारा अव्यवस्थित बस्ती हटाउने क्रम जारी, वास्तविक सुकुम्बासीलाई अपार्टमेन्टमा राखिने

२ दिन अघि

काठमाडाैं। सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा […]

इलम व्यापार

ग्राहकको गाेपनीयता भंग गरिएको छैन : नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोप आधारहीन र भ्रामक भएको जनाएको छ। केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बैंकले ग्राहकको कारोबारसम्बन्धी सूचना चुहावट गरेको भन्ने दाबी सार्वजनिक हुँदै आएको छ। तर बैंकले उक्त सूचना र समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै […]

शिक्षापाटी

प्याब्सनको भवन खरिदको ऋण अभिभावकको थाप्लामा, निजी कम्पनीका पाठ्यपुस्तक र डिजिटल एप अनिवार्य गर्न सदस्य विद्यालयलाई परिपत्र

४ दिन अघि

o अक्षरपाटी विशेष काठमाडौं। निजी तथा आवाशीय विद्यालय अर्गनाइजेनस (प्याब्सन)ले आफ्नो सुविधासम्पन्न भवन खरिद गर्दा लागेको ऋण तिर्नका लागि विद्यार्थी र अभिभावकमा आर्थिक बोझ थोपर्ने निर्णय गरेको पाइएको छ। प्याब्सनको महत्वाकांक्षी योजना अनुसार केन्द्रीय कार्यालयको भवन खरिद गर्दा लागेको ऋण तिर्न सघाउने केही निजी कप्पनीका […]

स्वास्थ्यपाटी

नर्भिक अस्पतालको सेवा अब शनिबार पनि खुला रहने

काठमाडौं। कामकाजी व्यक्तिहरुलाई लक्षित गर्दै नर्भिक अस्पतालले शनिबार पनि अस्पतालको सेवा सञ्चालनमा ल्याउने भएको छ। थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको सेवा अब शनिबार पनि खुला रहने भएको हाे। यसअघि शनिबार आकस्मिक सेवा मात्र खुला रहने गरेको थियो। अस्पतालको ओपीडी र प्रयोगशाला परीक्षण लगायतका सेवाहरु बैशाख १२ […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

महाकाली नदीमा र्याफ्‌टिङ सुरु, पर्यटक बढ्ने अपेक्षा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ । सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो । निड्स नेपालका कार्यकारी […]

भिडियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन

नेपाली कांग्रेसको विशेष महाधिवेशन किन ? कसका लागि ? र केका लागि ? नेपाली कांग्रेसभित्र चर्किँदै गएको नियमित कि विशेष महाधिवेशनको बहसमा युवा नेता तथा महासमिति सदस्य लेखराज जोशीसँग गरिएको कुराकानी।

खेलकुद

सुदूरपश्चिम पीएम कपको फाइनलमा

धनगढी । सुदूरपश्चिम प्रदेशको टिम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट (पीएम)कपको फाइनलमा पुगेको छ ।  सुदूरपश्चिम उपाधिका लागि त्रिभुवन आर्मी क्लब सँग भिड्ने भएको छ । सुदूरपश्चिम ९ खेलमा ६ जित हात पार्दै १२ अंक सहित दोस्रो स्थानमा छ । आर्मी भने ८ खेलमै ७ […]

हाम्रो पालामा