काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। काठमाडौंका कप्तान करण केसीले मैदानको अवस्थालाई ध्यानमा राख्दै विपक्षी टोलीलाई लक्ष्य दिनु उपयुक्त हुने ठानेर ब्याटिङ रोजेको बताएका छन्। काठमाडौं गोर्खाजले यस […]
काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुखसहित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी संगठनका उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएका बेला प्रहरी प्रधान कार्यालयले प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको हो। प्रहरी स्रोतका अनुसार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो […]
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ नेपाल–भारत समन्वय बैठक बुधबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सुरु भएको छ। कात्तिक ११ गते अर्थात आज सुरु भएको बैठकमा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त […]

काठमाडौं। बजारमा जताततै इनर्जी ड्रिंक्सको आक्रामक प्रचार देखिन्छ। कुनै उत्सव होस वा मेला महोत्सव एक्स्ट्रिम, रेडबुल, कोकाकोला, फेन्टाको प्रचार नभएको बिरलै देखिन्छ। तर यस्ता इनर्जी ड्रिंक्सहरु स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]
काठमाडौं । साउदी अरबस्थित सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो। कांग्रेसले निर्दोष […]

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक […]
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय ! मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, ३० असोज । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक […]

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाकामा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ। मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई […]




काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र […]


काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। […]