Logo
१३ कात्तिक २०८३, शुक्रबार

मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो। चालु आर्थिक वर्ष २०८३/८४ को […]


हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस् :ऊर्जामन्त्री श्रेष्ठ

विश्व समुदायसमक्ष नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन्। संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक […]


हेर्दाहेर्दै

मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित

काठमाडौं । मोइन अलीको उत्कृष्ट ब्याटिङ र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ […]

राजनीति

सुदूरपश्चिमका मठमन्दिरमा एक अर्ब १५ करोड : बजेट कसरी विनियोजन भयो भन्नेमा मन्त्री नै अनभिज्ञ

२ दिन अघि

९२१ कार्यक्रमलाई रकम, पर्यटन व्यवसायीको प्रश्न- विनियोजनको जवाफदेहिता कसले लिने? धनगढी । आफ्नो मन्त्रालयअन्तर्गत मठमन्दिरका लागि एक अर्ब १५ करोड रुपैयाँ विनियोजन भएको विवरण सार्वजनिक हुँदा सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावल स्वयं आश्चर्यमा परेको बताउँछन्। तर पर्यटन व्यवसायीहरूले भने मन्त्रालयकै कार्यक्रमबारे […]

इलम व्यापार

इनर्जी ड्रिंक्स : बालबालिका, गर्भवती र सुत्केरीलाई सेवन नगर्न मन्त्रालयको अपिल

काठमाडौं। बजारमा जताततै इनर्जी ड्रिंक्सको आक्रामक प्रचार देखिन्छ। कुनै उत्सव होस वा मेला महोत्सव एक्स्ट्रिम, रेडबुल, कोकाकोला, फेन्टाको प्रचार नभएको बिरलै देखिन्छ। तर यस्ता इनर्जी ड्रिंक्सहरु स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण […]

शिक्षापाटी

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय !

२ हप्ता अघि

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय ! मन्त्री सिता बादीको उपस्थितिमा विद्यालय सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर ललितपुर, ३० असोज । भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक […]

स्वास्थ्यपाटी

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाकामा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ। मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

कर्णाली प्रदेशको हवाई उडान सेवाबारे छलफल

काठमाडौं । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र […]

भिडियो

सरकारी निवेदनको ढाँचामा एकरुपता ल्याउँदै सरकार

काठमाडौँ। सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका […]

खेलकुद

एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। काठमाडौंका कप्तान करण केसीले मैदानको अवस्थालाई ध्यानमा राख्दै विपक्षी टोलीलाई लक्ष्य दिनु उपयुक्त हुने ठानेर ब्याटिङ रोजेको बताएका छन्। काठमाडौं गोर्खाजले यस […]

हाम्रो पालामा