Logo
४ असार २०८३, बिहीबार

एउटा मधुरो विश्वास

o प्रदिया राज्यलक्ष्मी शाह जब मनमा पीडा मडारिन्छन्,म आकाशका काला बादल हेर्छुऊ पनि बेचैन देख्छुम जस्तै ! जब आँखामा आँसुहरू थामिन मान्दैनन्,म बलेसी हेर्छुर चुहिरहेका पानीका थोपाहरुसँगैमनका थुप्रै अव्यक्त कथाहरू बगाइदिन्छु। जब एक्लोपनले सताउछ,जब शून्य महसुस गर्छुम जून हेर्छु ! जहाँ अँध्यारोको विशाल साम्राज्यमाएउटा मधुरो […]


युएईसँग सम्बन्ध थप मजबुत बनाउन सभामुख अर्यालको आग्रह, भिसा सहजता र लगानी विस्तारमा जोड

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा नेपाल–युएई सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकतासहित विभिन्न विषयमा छलफल […]


विपद्को बहानामा हेलिकप्टर सयर अब बन्द : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक बस्दै विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा कडा निर्देशन दिनुभएको छ। बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘हामी सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा […]


हेर्दाहेर्दै

म्याद सकिएका भोगाधिकारका जग्गा भाडामा रूपान्तरण गर्न सरकारको आह्वान

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति […]

राजनीति

मध्यरातमा सुदूरपश्चिमको ३७ अर्ब ७० करोड बजेट सार्वजनिक, प्रतिपक्षको आरोप– ‘मध्यरातको नाटक’

३ दिन अघि

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले सोमबार मध्यरातमा प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सभा बैठक बेलुका ५ बजेका लागि बोलाइएको भए पनि […]

इलम व्यापार

भारतमा इथानोललाई इन्धनका रुपमा प्रयोग गर्न स्वीकृति

नयाँ दिल्ली । भारत सरकारले १०० प्रतिशत शुद्ध इथानोललाई सवारी साधनको इन्धनका रूपमा प्रयोग गर्न औपचारिक स्वीकृति दिएको छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नागपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। यससम्बन्धी नियम तथा कानुनी व्यवस्थालाई अन्तिम रूप दिने फाइलमा आफूले […]

शिक्षापाटी

अध्ययन बिदा लिएर सम्पर्क विहीन तथा विदेशमै भासिएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

हिजो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा […]

स्वास्थ्यपाटी

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड निकासा प्रक्रिया अघि बढ्यो

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा […]

साहित्यपाटी

आलेख-वार्ता

सम्पादकीय

समग्रपाटी

घुमफिर

सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई सम्मान

काठमाडाैं। सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन्। संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी […]

भिडियो

सरकारले घटायाे मन्त्रालयको संख्या, २२ बाट १८ मा झारियाे

काठमाडाैं। सरकारले संघीय मन्त्रालयहरूको संख्या कटाैती गरेको छ। यसअघि २२ मन्त्रालय रहेकोमा वालेन शाह नेतृत्वकाे सरकारले त्यसलाई घटाएर १८ बनाउने निर्णय गरेको हाे। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम […]

खेलकुद

मलेसियासामु नेपालको २७६ रनको चुनौती

काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ […]

हाम्रो पालामा